HULWA

HULWA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HULWA, Retirement and care home, Judge bazar, Darjeeling.

हुल्वा (हिल अनअर्गनाइज्ड लेबर वेलफेयर एसोसिएशन) एउटा श्रमिक कल्याण संस्था हो, जसले "जिटिए पहाड क्षेत्रका असंगठित श्रमिकलाई सीपमूलक तालिम, रोजगारी अवसर र सामाजिक सशक्तिकरण प्रदान गर्न काम गर्छ। यसको उद्देश्य श्रमिकको जीवनस्तर सुधार्नु, सीप अभिवृद्धि गर्नु र रोजगारीमा पहुँच बढाउनु हो।

17/03/2026

Nima Bhutia Representative labour Office &DALSA

17/03/2026

Rajesh Rai Hulwa Central Committee

17/03/2026

Mani lama General secretary Hulwa

17/03/2026

Information about Hulwa

16/03/2026

Lakhpa Bhhutia -vice President Hulwa informing activities of Hulwa

16/03/2026

Empowering our workforce, one step at a time." — Sudarshan Ghimiraj, Secretary, Toongsoong School Community, thanking HULWA.

08/03/2026

हुल्वा टोली: घर निरीक्षण
​पाण्डम तुङ्सुङ ( Paandaam-Toongsoong) | 8 मार्च 2026

28/02/2026

बैठकको संक्षिप्त जानकारी
​मिति: २७ फेब्रुअरी, २०२६
सहभागी: श्री विजय राई सर र सेक्टर प्रतिनिधि टोली
​आज आयोजित HULWA केन्द्रीय समितिको बैठकमा आदरणीय विजय राई सरको नेतृत्वमा हाम्रो सेक्टर प्रतिनिधि टोलीले सफलतापूर्वक सहभागिता जनायो। बैठकमा संगठनको सुदृढीकरण र आगामी योजनाहरूका बारेमा महत्त्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन्।

27/01/2026

२५ जनवरीका दिन HULWA ले बिजन्बारीमा सचेतना शिविर आयोजना गर्‍यो। महासचिव राजेश राईको नेतृत्वमा भएको यस कार्यक्रममा फाइनान्स कन्ट्रोलर मणि लामा ज्यूले स्थानीयहरूलाई श्रमिक अधिकारबारे सचेत गराउनुभयो।

27/01/2026

📢 HULWA श्रमिक सचेतना शिविर सम्पन्न

२५ जनवरी २०२६ मा (HULWA) टोलीद्वारा बिजन्बारीमा 'श्रमिक सचेतना शिविर' सफलतापूर्वक आयोजना गरियो। महासचिव राजेश राईको नेतृत्वमा भएको यस शिविरमा स्थानीय श्रमिकहरूलाई उनीहरूको अधिकार र सरकारी योजनाहरूबारे महत्वपूर्ण जानकारी दिइयो।

22/12/2025

Rakesh Rai (contact :70769 15819)
Hulwa Medical Initiative, Medical Support Team Member
Christian Medical College (CMC), Vellore

Address

Judge Bazar
Darjeeling

Alerts

Be the first to know and let us send you an email when HULWA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram