21/04/2026
गुरु छहारी एवं श्री वृन्दावन म्युजिक स्टुडियोलाई मन्दिर सरह मानेर ...हामीलाई ,हाम्रो प्रयासलाई , माया गरेर , सम्मान गरेर हामीलाई अझ प्रेरणा दिन आउँनु भएका हाम्रो गाउँकै का ससाना विद्यार्थीहरु ,उनीहरुको कोमल ,पवित्र हृदयभरिका आशिर्वाद् सहित् शिक्षक-शिक्षिकागणको स्नेहले भरिएको उपस्थिति।
तपाईँहरुको आगमन हाम्रो निम्ति बरदान भो।
धन्यवाद् हजुरहरु सबैलाई।
जय जय श्री राधे श्याम।👏👏👏