14/06/2020
यस रौता हस्पिटल प्रा.लि.लाई केही कर्मचारी चाहिएको हुँदा निम्न योग्यता भएको ब्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नु होला !!!
C.M.A.(अहेब) - 1 जना (पु.)
H.A. -1 जना (म./पु.)
कार्यलय सहयोगी -1 जना (म.)
सम्पर्क :
रौता हस्पिटल प्रा. ली.,त्रि.न.पा-11, असारी रोड
035-421655
9819759739
9849166516
धन्यवाद..............