15/02/2025
छाला सम्बन्धी समस्या छ? अब चिन्ता लिनु पर्दैन! ✨
रिसब आयुर्वेद पोलिक्लिनिक प्रा.लि. मा छाला रोग विशेषज्ञ डा. प्रमोद कुमार झा द्वारा प्रत्येक मंगलबार छाला रोग सम्बन्धी परामर्श तथा उपचार सेवा उपलब्ध छ।
📌 स्थान: रिसब आयुर्वेद पोलिक्लिनिक, हरिवन न.पा-11, सर्लाही
📞 सम्पर्क: 9819808508 / 9865289926
👉 फोन गरेर पनि नाम दर्ता गर्न सक्नुहुन्छ!
#छालारोग #हरिवन #रिसबआयुर्वेद