18/05/2022
बिहानै खाली पेट मा ब्रेक फास्ट सङ्ग खानै पर्ने ५ खाने कुरा जसले तपाइलाई सधैं स्वास्थ्य र मजबुत बनाउदछ :
News2 Nepal
१: उठ्ने बितिक्कै पानी पिउने
२: भिजाएको काचो चना खाने
३: ब्रेक फास्ट मा एक अन्डा मिसाउने
४: मन तातो १ गिलास पानीमा १ वा २ चम्चा मह मिसाएर पिउने
५: पाकेको मेवा खाने नभए १ स्वाउ खाने