Hasandha medical hall

  • Home
  • Hasandha medical hall

Hasandha medical hall hasandha bazaar...pathari San. ward no.6, morang.

यो दीपावली, हामी हाम्रो हृदयलाई न्यानो र एकताले भरौं। एकता र प्रेमका साथ उज्यालोको पर्व मनाउनुहोस्। शुभ दीपावली !!!
12/11/2023

यो दीपावली, हामी हाम्रो हृदयलाई न्यानो र एकताले भरौं। एकता र प्रेमका साथ उज्यालोको पर्व मनाउनुहोस्। शुभ दीपावली !!!

04/03/2023

अत्यावश्यक कामका कारण केही दिन मेडिकल बन्द सेवामा क्षमाप्रार्थी छु !!!

04/03/2023

medical closed for few days due to emergency work sorry for the service hasandaha swastha clinic family

सुचना!!      सुचना!!      सुचना!!      सम्पूर्ण हसन्दह बासीहरुमा खुसीको खबर विगत ५ वर्ष देखि दमक अस्पतालमा सेवा दिँदै आइ...
08/08/2022

सुचना!! सुचना!! सुचना!!
सम्पूर्ण हसन्दह बासीहरुमा खुसीको खबर
विगत ५ वर्ष देखि दमक अस्पतालमा सेवा दिँदै
आइराख्नु भएका विशेषज्ञ डा राजकुमार चौधरीबाट हसन्दह स्वास्थ्य क्लीनिकमा OPD सेवा सञ्चालन भैरहेको जानकारी गराउँदछौ
प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजे सम्म र बेलुका ३:३० बजे देखि ६ बजे सम्म
हाम्रा सेवाहरू :
1) 24 घन्टा ईमरजिन्सी सेवा
2) 24 घन्टा फार्मेसी सेवा
3) 24 घन्टा ल्याब सेवा
4) 24 घन्टा एम्बुले्स सेवा
साथै प्रत्येक शनिबार बिहान १० बजे देखि भिडियो एक्स रे सेवा र प्रत्येक शनिबार सुगर(sugar) जाँचमा 50 प्रतिशत छुट
सम्पर्क नं 9804310294
सम्पूर्ण हसन्दहबासी आमा बुवा दाजु भाइ दिदी बहिनीहरुले मौकाको फाईदा उठाउनु हुन अनुरोध गर्दैछौ !
"गुणस्तरिय स्वास्थ्य सेवा हसन्दहबासीकोआवश्यकता "!!!

Hasandaha medical hall
15/03/2022

Hasandaha medical hall

Hasandaha swasth clinic
26/10/2021

Hasandaha swasth clinic

26/10/2021

👉पाईल्स ,फिसार, फिस्टुला संगै दिशाद्धार सम्बन्धी राेगहरको उपचार अव
🗡️अपरेसन नगरेर 💪१०० प्रतिशत ज्ञारेन्टीका साथ
🌿आयुर्वेदिक औसधि द्वारा (बिना चिरफार/बिना अन्य असर) यस रोगबाट छुटकारा पाउनेको लागि आजै हाम्रो उपचार केन्द्रमा आयनुहोस्🙏
सम्पर्क नोङ- 9804310294

📌नोट:- हाम्रो उपचार केन्द्रमा तपाईंले उपचार अधि र पछिको अवस्था क्यामेराबाटो डिजिटल स्क्रिनमा देख्ने पाउनेहुन्छ।🖥️

👉पाईल्स ,फिसार, फिस्टुला संगै दिशाद्धार सम्बन्धी राेगहरको उपचार अव  🗡️अपरेसन नगरेर  💪१०० प्रतिशत ज्ञारेन्टीका साथ🌿आयुर्व...
26/10/2021

👉पाईल्स ,फिसार, फिस्टुला संगै दिशाद्धार सम्बन्धी राेगहरको उपचार अव
🗡️अपरेसन नगरेर 💪१०० प्रतिशत ज्ञारेन्टीका साथ
🌿आयुर्वेदिक औसधि द्वारा (बिना चिरफार/बिना अन्य असर) यस रोगबाट छुटकारा पाउनेको लागि आजै हाम्रो उपचार केन्द्रमा आयनुहोस्🙏
सम्पर्क नोङ- 9804310294

📌नोट:- हाम्रो उपचार केन्द्रमा तपाईंले उपचार अधि र पछिको अवस्था क्यामेराबाटो डिजिटल स्क्रिनमा देख्ने पाउनेहुन्छ।🖥️

hasandha bazaar...pathari San. ward no.6, morang.

बिशेष अनुरोध !!दशैंको रमाइलोको बीचमा ध्यान दिनुपर्ने एउटा प्रसँग राख्छु, मदिराको बारेमा । बच्चाहरूले हेर्छ्न, हाम्रा अग्...
12/10/2021

बिशेष अनुरोध !!
दशैंको रमाइलोको बीचमा ध्यान दिनुपर्ने एउटा प्रसँग राख्छु, मदिराको बारेमा ।
बच्चाहरूले हेर्छ्न, हाम्रा अग्रज यो अद्धभुत रहस्यमय पेय जलको कत्ती आनंद लि रहनु भएको छ । उस्को मस्तिष्क पटलमा यो दृश्य संधैको लागि क़ैद हुनेछ, र यस्को दीर्घकालीन असर के हुनसक्छ । बाँकी त हजुर हरूलाई सबै थाहा नै छ ।

Hasandaha swastha clinic.

hasandha bazaar...pathari San. ward no.6, morang.

🌹🌹🌹🌹शुभकामना 🌹🌹🌹बडा दशैँ २०७८ सालको शुभ उपलक्ष्यमा स्वदेश तथा बिदेश मा हुने  हजुर तथा हजुरको परिवारमा सुख, शान्ति, समृद्...
12/10/2021

🌹🌹🌹🌹शुभकामना 🌹🌹🌹
बडा दशैँ २०७८ सालको शुभ उपलक्ष्यमा स्वदेश तथा बिदेश मा हुने हजुर तथा हजुरको परिवारमा सुख, शान्ति, समृद्धी तथा निरोगी दिर्घ जीवन साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। Hasandaha swastha clinic.

Dr Ram Kumar Shah                                             MBBS (Manipal); MD (NAMS,Bir  वरिष्ठ फिजिसियनकोशी अस्पताल,...
27/09/2021

Dr Ram Kumar Shah
MBBS (Manipal); MD (NAMS,Bir
वरिष्ठ फिजिसियन
कोशी अस्पताल, बिराटनगर
पेट, छाती, प्रेसर,सुगर, थाइरोइड, किड्नी,कलेजो, मुटु, नसा तथा टाउको रोग विषेशज्ञ.....
Abha hasandaha swastha clinic ma...partik sanibar deuso 1: 00 baja bata opd suru vako jankari gardauxaum...!!!

23/07/2021

आज शनिबार बिहान 8:00 देखी (usg) भिडियो एक्स रे सेवा र कोशी आञ्चल अस्पताल विराटनगर का const. डा। राम कुमार शाह dhura ओपेड सेवा sucharu vayako जनकारी garadchum.... cont. no. 9804310294

Address

Hasandaha Bazar

Telephone

+9779804310294

Website

Alerts

Be the first to know and let us send you an email when Hasandha medical hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hasandha medical hall:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram