मेरो मनको पिडा कस्ले बुझिदिन्छ

मेरो मनको पिडा कस्ले बुझिदिन्छ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो मनको पिडा कस्ले बुझिदिन्छ, malaysia johor bahru, Johor Bahru.

11/08/2021

सम्झन्छु भन्नेको बिर्सने बानी हुन्छ
धोका पाए मायामा जो पनि रुन्छ
मलाई नसोध कति माया गर्छौ भनेर
किनकी थोरै माया गर्नेको मात्र हिसाब हुन्छ ।

11/08/2021

मायामा सिंदुर चुरा पनि हुन्छन्
मायामा चक्कु छुरा पनि हुन्छन्
कसम खानु नै ठूलो भुल हो प्रेम र युद्धमा
जति पूरा उति नै अधुरा पनि हुन्छन् ।

17/01/2021

Good Morning my love! I hope my good morning text will bring a smile on your face at the very beginning of the day. I love you so much.

16/01/2021

ठुला ठुला चाहाना केहि छैनन्
जिन्दगीमा बस रून नपरोस् जिउन
त सकिहाल्छु नि दुख सहेर पनि।

good morning my all friend
22/11/2020

good morning my all friend

सम्पुर्णमा आज परेको विश्वकर्मा पुजा, बास्तु दिवस, र विज्ञान दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।             ...
17/09/2020

सम्पुर्णमा आज परेको विश्वकर्मा पुजा, बास्तु दिवस, र विज्ञान दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।


03/09/2020

जिन्दगीमा सोचे जस्तो हुदैन रहेछ है

आज धेरै दिन पछि आएको छु मिस यु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
03/09/2020

आज धेरै दिन पछि आएको छु मिस यु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

11/06/2020

जो संग माया गाढा 💔 हुन्छ अक्सर त्यही मान्छे सबै भन्दा छिटो टाढा हुन्छ 💔

16/05/2020

आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!

16/05/2020

गुनासो त धेरै थियो जिन्दगि संग तर मौन यसकारण छु कि ! जति मैले पाएको छु त्यो पनि त धेरैको भाग्यमा हुदैन !!😃😃😃

16/05/2020

जस्लाइ आफ्नो मुटुमा राखेको थिए ! उसैले आज आफ्नै बासस्थान छिया छिया पारेर गै ! !❤️❤️❤️

16/05/2020

म बाचुन्जेल तिम्रो खुशीमा कहिले कमि आउँन दिने छैन ,चाहे तिम्रो खुशीको लागि म टाढा नै किन जानु नपरोस 💔💔💔!!

16/05/2020

कसम त खान सक्दिन, तर तारा खस्दा होस् या मन्दिर पस्दा म तिमीलाई नै मागिरहेको हुन्छु !! 💔💔💔

16/05/2020

फेरी त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी ,जहाँ सारा संसार आफ्नो थियो र ,तिमि अन्जान !!💔💔💔

16/05/2020

उसले सोधी, के तिमि मलाइ अझै पनि माया गर्छौ? मैले मुसुक्क हासेर भने, माया त थाहा भएन तर साथीहरु अझै पनि मलाइ तिम्रै कसम खुवाउछ्न ! !

16/05/2020

भेट छोटो थियो, जिन्दगि लामो ! सम्बन्ध छोटो थियो, याद लामो !!

16/05/2020

जिन्दगिमा सित्तैमा पाउने भनेको पिडा मात्र हो,😘 नत्र पिसाब फेर्न नि यहा पैसा लाग्छ ।😘

Address

Malaysia Johor Bahru
Johor Bahru

Telephone

+60183662608

Website

Alerts

Be the first to know and let us send you an email when मेरो मनको पिडा कस्ले बुझिदिन्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram