02/02/2026
यो महिनामा संचालन हुने नसर्ने राेगकाे पहिचानमा (Screening) निम्न समस्याको पहिचान गरिने छ।
१) BMI काे मापनबाट : कम ताैल,बढी ताैल, माेटाेपना।
२) BP काे मापनबाट : उच्च रक्तचाप ।
३) Sugar काे जाँचबाट : मधुमेह ।