बयालपाटा प्रादेशिक अस्पताल

  • Home
  • Nepal
  • Achham
  • बयालपाटा प्रादेशिक अस्पताल

बयालपाटा प्रादेशिक अस्पताल Bayalpata Provincial Hospital, Achham
providing quality, compassionate, and affordable healthcare to the people of Far-Western Nepal.

पूर्व पाँचथरको चियोभनझ्यांग देखि पश्चिम बैतडीको झूलाघाट सम्म साइकल यात्रामा रहेको (cancer survivor) सहितको टिमलाई बयालपा...
24/01/2026

पूर्व पाँचथरको चियोभनझ्यांग देखि पश्चिम बैतडीको झूलाघाट सम्म साइकल यात्रामा रहेको (cancer survivor) सहितको टिमलाई बयालपाटा प्रादेशिक अस्पतालमा स्वागत गरियो ।

बयालपाटा प्रादेशिक अस्पताल

Thank You Swasthya Khabar Patrika for the Coverage
23/01/2026

Thank You Swasthya Khabar Patrika for the Coverage

👉 समाचार लिंक : https://swasthyakhabar.com/story/61809
बयालपाटा अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बीमा सेवा

डा. सुभाष रसाइलीज्यूद्वारा “प्रारम्भिक गर्भावस्थामा रक्तस्राव (Bleeding in Early Pregnancy)” विषयक प्रस्तुति अत्यन्तै उत...
23/01/2026

डा. सुभाष रसाइलीज्यूद्वारा “प्रारम्भिक गर्भावस्थामा रक्तस्राव (Bleeding in Early Pregnancy)” विषयक प्रस्तुति अत्यन्तै उत्कृष्ट रह्यो। प्रस्तुति ज्ञानवर्धक, वैज्ञानिक रूपमा सन्तुलित र सक्रिय रूपमा जोड्ने खालको थियो। सबै सहभागीका लागि अत्यन्त उपयोगी र प्रेरणादायी सत्र।

A warm welcome Mr. Laxmi Shrestha sir at Bayalpata Provincial Hospital. We look forward to valuable opportunity for lear...
22/01/2026

A warm welcome Mr. Laxmi Shrestha sir at Bayalpata Provincial Hospital. We look forward to valuable opportunity for learning, collaboration, and growth.

An excellent presentation by Elyance on clubfoot and its management during the CME sessions.
22/01/2026

An excellent presentation by Elyance on clubfoot and its management during the CME sessions.

मिति २०८२ माघ ६ गतेका दिन वयालपाटा प्रादेशिक अस्पताल साफेवगर अछाममा डा. सन्जिव  जोशी (जनरल मेडिसिन विशेषज्ञ) र डा. जयनाथ...
21/01/2026

मिति २०८२ माघ ६ गतेका दिन वयालपाटा प्रादेशिक अस्पताल साफेवगर अछाममा डा. सन्जिव जोशी (जनरल मेडिसिन विशेषज्ञ) र डा. जयनाथ चौधरी (स्त्री तथा प्रसुती रोग बिशेषज्ञ) ज्यू लाइ अस्पतालका निर्देशक डा. मन्दिप पाठक ज्यू द्धारा स्वागत कार्यक्रम सम्पन्न गरी गुणस्तरिय स्वास्थ्य सेवालाइ निरन्तरता दिने प्रतिवद्धता उपस्थित बिशेषज्ञद्धारा जाहेर गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।

09/01/2026

माघ १ गते देखि स्वास्थ्य बिमा सुचारू हुने र बिशेषज्ञ सेवा विस्तार सम्बन्धी जानकारी

सुचि दर्ता हुन आउने सम्बन्धी सुचना
25/12/2025

सुचि दर्ता हुन आउने सम्बन्धी सुचना

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।।।। धेरै धेरै बधाई सबै सफल उम्मेदवार हरुलाइ
24/12/2025

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।।।। धेरै धेरै बधाई सबै सफल उम्मेदवार हरुलाइ

लिखित परिक्षाको नतिजा प्रकाशन र अन्तरवार्ता कार्यक्रमको मिति तोकिएको बारे सूचना।
18/12/2025

लिखित परिक्षाको नतिजा प्रकाशन र अन्तरवार्ता कार्यक्रमको मिति तोकिएको बारे सूचना।

मिति २०८२/८/२९ गते सुदुरपश्चिम प्रदेश  सामाजिक बिकास मन्त्रालय का सचिव  डा.  हेमराज रेग्मी  ज्युलाई  बयालपाटा प्रादेशिक ...
18/12/2025

मिति २०८२/८/२९ गते सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय का सचिव डा. हेमराज रेग्मी ज्युलाई बयालपाटा प्रादेशिक अस्पताल बयालपाटा अछाममा स्वागत गर्दै उहाबाट अस्पतालको अनुगमन हुनुका साथै सुझाब सल्लाह प्रदान गर्नु भयो ।
यस अबसरमा उपस्थित अस्पताल ब्यावस्थापन समितिका सदस्यहरु तथा कर्मचारीहरुले अस्पतालका तत्कालिन र दिर्घकालिन आवस्यकताको बारेमा जानकारी गराउनु भयको थियो ।

जन्मदिनको अवसर पारेर चिसोको मौसममा बिरामीलाइ सहयोग पुगोस भन्ने ध्यले बयालपाटा प्रादेशिक  अस्पताललाइ कम्बल बितरण गर्ने श्...
06/12/2025

जन्मदिनको अवसर पारेर चिसोको मौसममा बिरामीलाइ सहयोग पुगोस भन्ने ध्यले बयालपाटा प्रादेशिक अस्पताललाइ कम्बल बितरण गर्ने श्री कृष्ण कुवर ज्युलाइ स धन्यवाद सहित जन्मदिनको शुभकामना

अछाम । समाजसेवी नेता कृष्ण कुवँरले आफ्नो जन्मदिनको अवसरमा बयालपाटा प्रादेशिक अस्पताललाई ब्ल्याङ्केट सहयोग गरे....

Address

Achham
10701

Alerts

Be the first to know and let us send you an email when बयालपाटा प्रादेशिक अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category