K.B. Hospital Pvt Ltd

K.B. Hospital Pvt Ltd Redefining care with compassion, expertise, and a personal touch — only at K.B. Hospital Pvt.Ltd Providing services since 2068 B.S

“छाला रोग विशेषज्ञ”शनिबार, आइतबार र सोमबारबिहान ९:०० बजेदेखि ११:०० बजेसम्मOPD सेवा उपलब्ध रहनेछ।📍 स्थान: बनेपा–७, प्रवेश...
08/01/2026

“छाला रोग विशेषज्ञ”

शनिबार, आइतबार र सोमबार
बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म
OPD सेवा उपलब्ध रहनेछ।

📍 स्थान: बनेपा–७, प्रवेश मार्ग, काभ्रे
📞 सम्पर्क नं.: ०११–६६०७८१

Now Available: 12-Hour Pediatric Services 👶💙We are pleased to offer extended pediatric care for 12 hours, ensuring timel...
29/12/2025

Now Available: 12-Hour Pediatric Services 👶💙
We are pleased to offer extended pediatric care for 12 hours, ensuring timely and compassionate medical services for your children.
Because your child’s health deserves expert care.
Contact us today:011660781
Visit us: Banepa-7, Buspark

26/12/2025

Consultation for heart-related conditions including chest pain, blood pressure, palpitations, and heart check-ups.
Book your appointment today.

25/12/2025

🎄🏥 Merry Christmas from KB Hospital — Caring for you with trust, compassion, and excellence.

21/12/2025

Get your heart checked..!
I Book your appointment now |

05/12/2025

थाइराइड जाँच गर्नु छ ?
अब सजिलै निःशुल्क जाँच गर्ने मौका !

केबी अस्पताल प्रा. लि. मा पुनः
निःशुल्क थाइराइड परीक्षण शिविर हुँदैछ ।
हजुर तथा परिवारका सबै सदस्य उपस्थित भई जाँच गराउन सक्नुहुन्छ ।

✅ निःशुल्क थाइराइड टेस्ट
✅ डाक्टरको परामर्श

📍 ठेगाना: बनेपा–७, प्रवेश मार्ग
🏥 केबी अस्पताल प्रा. लि.

आजै जाँच गरौं — स्वस्थ भोलिका लागि !

आउँदो शनिबार र आइतबार, KB Hospital Pvt. Ltd. माहामीले छाला सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनुभवी Skin Specialist Do...
19/11/2025

आउँदो शनिबार र आइतबार, KB Hospital Pvt. Ltd. मा
हामीले छाला सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनुभवी Skin Specialist Doctor Abhishek Suman लाई उपलब्ध गराउँदैछौँ।

यदि तपाईंलाई—
✓ पिम्पल, डन्डिफोर
✓ दाग, धर्सा, pigmentation
✓ कपाल झर्ने समस्या
✓ एलर्जी, रैस
जस्ता कुनै पनि समस्या छ भने, यो अवसर नभुल्नुहोस्!
📞 Appointment / Booking: 011-660781
📍 Visit: Banepa–7, Prabesh Marg, KB Hospital Pvt. Ltd.

Visit us tomorrow!!!!
11/11/2025

Visit us tomorrow!!!!

हाडजोर्नी तथा मांसपेशीका दुखाईका लागि के. बी. पोलिक्लिनिक, बनेपा, प्रवेश मार्ग, काभ्रे।डा. अंशुल राजभंडारी, हाडजोर्नी बिशेषज्ञथप जानकारी तथा नाम दर्ताको लागि: ०११-६६०७८१
Book your Appointment for tomorrow!!!

Visit us tomorrow!!!!
31/10/2025

Visit us tomorrow!!!!

🫀 Heart Check-up Tomorrow! 🫀
भोलि KB Hospital मा Cardiology Doctor आउनुहुनेछ।
👉 हृदय सम्बन्धी कुनै समस्या छ भने जाँच तथा परामर्शका लागि मौका नछुटाउनुहोस्।

📍 KB Hospital Pvt. Ltd., Banepa–7, प्रवेश मार्ग, काभ्रे
📞 011-660781

केबी हस्पिटल प्रा. लि. मा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाल रोग विशेषज्ञको सेवा उपलब्ध छ।अनुभवी चिकित्सकद्वारा सन्तान...
31/10/2025

केबी हस्पिटल प्रा. लि. मा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाल रोग विशेषज्ञको सेवा उपलब्ध छ।
अनुभवी चिकित्सकद्वारा सन्तानको सम्पूर्ण स्वास्थ्य हेरचाह र परामर्श सेवा प्रदान गरिन्छ।
📍 ठेगाना: बनेपा, ७ नं. बसपार्क प्रवेश मार्ग
📞 सम्पर्क: ०११-६६०७८१
केबी हस्पिटल — तपाईंका सन्तानको स्वास्थ्य हाम्रो जिम्मेवारी।

19/10/2025

स्नेह, माया र उज्यालोको पर्व तिहारको शुभकामना!

Address

Banepa
Banepa Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97711660781

Website

Alerts

Be the first to know and let us send you an email when K.B. Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to K.B. Hospital Pvt Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram