� शुलभ शुल्कमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाका लागि � बनेपा हेल्थ केयर । � बनेपा–८, काभ्रे
15/03/2026
किशोरीहरूमा महिनावारी सामान्यतया कुन उमेर देखि सुरु हुन्छ❓🤔
1️⃣ प्रायः १० देखि १५ वर्षको उमेर बीच किशोरीहरूमा पहिलो महिनावारी (Menstruation) सुरु हुन्छ।
2️⃣ शारीरिक विकास, हार्मोनल परिवर्तन, पोषण र आनुवंशिक कारण अनुसार उमेरमा फरक पर्न सक्छ।
नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
13/03/2026
विशेषज्ञ चिकित्सक सेवा तथा नि:शुल्क स्किन टेस्ट सम्बन्धी सूचना -
13/03/2026
Birth Control Pills लामो समयसम्म प्रयोग गर्दा भविष्यमा गर्भधारणमा असर पर्छ कि पर्दैन? 🤍💊
यस विषयमा स्पष्ट र विश्वसनीय जानकारीका लागि हाम्रो Chief Consultant ObGyn & Infertility Specialist, Dr. Chunumila Maharjan बाट जानौँ।
नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
12/03/2026
“विशेषज्ञ चिकित्सक आउने वारेको सूचना”
12/03/2026
चिया खानु स्वास्थ्य लागि ठिक कि बेठिक ?
📢थोरै मात्रामा चिया पिउँदा शरीरलाई ताजगी दिन्छ, एन्टिअक्सिडेन्ट पाइन्छ र थकान कम गर्न मद्दत गर्छ। ☕
👉अत्यधिक चिया सेवनले एसिडिटी, निद्रा समस्या र पेट सम्बन्धी समस्या बढाउन सक्छ। ⚠️
नाम दर्ता तथा थप जानकारीका लागि ०११-६६२१६२, ९८६९४१८२६४,
२०८२, फाल्गुन ३० गते, शनिबार (समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म) छाला तथा सौन्दर्य सम्बन्धी समस्याको उपचारको लागि सम्पर्क गर्नुहोस् । “स्वस्थ छाला, सुन्दर जीवन! अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )
10/03/2026
२०८२, फाल्गुन ३० गते, शनिबार (समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म) हाड जोर्नी तथा नशा रोग सम्बन्धी समस्याको उपचारको लागि सम्पर्क गर्नुहोस् । अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
Be the first to know and let us send you an email when Banepa Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.