03/12/2025
जाडो बढ्यो, उमेर बढेका र साना बच्चाहरू लगायत हामी मध्य जोकोहीलाई पनि श्वाँसप्रश्वाँसको समस्या हुनसक्छ । कहिलेकाहीँ सानो कुरालाई पनि वास्ता नगर्दा निमोनिया लगायत ठुलै पनि श्वासप्रश्वास समस्याहरूले सताउन सक्छ भन्ने हामीलाई थाहा नै छ हैन त ?
बनेपा र काभ्रेवासीले अब फेरि एक जना वरिष्ठ श्वासप्रश्वास का विशेषज्ञ डाक्टर पाएका छौँ, डाक्टर अमर प्रजापतिलाई खुल्ला दिलले बिग केयर अस्पतालले स्वागत गर्दछ । पल्मेनोलोजी र स्लीप मेडिसिनमा वर्षौलामो अनुभव र फेलोसिप गर्नुभएका डाक्टर अमर सँग जाँच गराउन हामीलाई सम्पर्क गर्नुहोला ।
As the cold increases, anyone—including the elderly and small children—can face respiratory problems. Sometimes, even small issues, when ignored, can turn into serious respiratory conditions like pneumonia. We all know this, don’t we?
Residents of Banepa and Kavre now once again have access to a senior respiratory specialist. Big Care Hospital warmly welcomes Dr. Amar Prajapati.
With many years of experience and a fellowship in Pulmonology and Sleep Medicine, you may contact us to book an appointment with Dr. Amar for consultations.