29/09/2025
Pinktober Banepa Walk – Oct 10, 2025 (24th Ashoj 2082) 🎀
Let’s walk together to raise breast cancer awareness and spread hope!
Everyone is invited!
The Scheer Family also wishes you a Happy Dashain filled with joy, peace & health.
पिङ्कटोबर बनेपा वाक – असोज २४, २०८२ (Oct 10, 2025) 🎀
साथै हिँडौं, स्तन क्यान्सर सचेतना फैलाऔं र आशा बाँडौं! 💖👟
✨ सबैलाई हार्दिक निमन्त्रणा!
🌸अस्पताल परिवारको तर्फबाट तपाईंहरूलाई विजया दशमीको शुभकामना, खुशी, शान्ति र स्वास्थ्यले भरिएको जीवनको कामना गर्दछौं।