Kausilya Aspatal Pvt. Ltd.

Kausilya Aspatal Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kausilya Aspatal Pvt. Ltd., Hospital, Banke.

हाम्रा सेवाहरु।
(२४ सै घण्टा ईमर्जेन्सी सेवा)
✅जनरल फिजिसियन / सर्जन
✅हाडजोर्नी तथा नसारोग
✅नाक कान घाँटी रोग
✅बाल रोग
✅स्त्री तथा प्रसुती रोग
✅अँखा उपचार सेवा
✅मानसि रोग
✅फिजियो तथा अकुपंचर सेवा
✅रेडियोलोजी सेवा
✅ल्याब सेवा
✅इन्डोस्कोपी, मुटुको एक्सरे

02/11/2025

बिगत लामो समयदेखि सेवा दिदै आएको बाँके जिल्लाको कोहलपुरमा अवस्थित यस कौसिल्या अस्पतालमा तपाईहरुलाई स्वागत छ।
हाम्रा सेवाहरु।
(२४ सै घण्टा ईमर्जेन्सी सेवा)
✅जनरल फिजिसियन / सर्जन
✅हाडजोर्नी तथा नसारोग
✅नाक कान घाँटी रोग
✅बाल रोग
✅स्त्री तथा प्रसुती रोग
✅अँखा उपचार सेवा
✅मानसि रोग
✅फिजियो तथा अकुपंचर सेवा
✅रेडियोलोजी सेवा
✅ल्याब सेवा
✅इन्डोस्कोपी, मुटुको एक्सरे
हाम्रो ठेगानाः कोहलपुर - ११, बाँके
शाखाः बाँसगढी - ५, बर्दिया
अन्य जानकारीः
081-541312,081-540133, 9858037371
फेसबुक: https://www.facebook. com/कौसिल्यअस्पताल
#अस्पताल #कोहलपुर #बाँके #बर्दिया #स्वास्थ्य #बाँके #कौसिल्यअस्पताल Kohalpur Gallery Ganga Regmi Punam Regmi राप्ती सोनारिका जनता हामी Sushant G Enapuen Shankar Neupane Sureeta Oli Rita Chaudhary Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Highlights Kohalpur GalleryAdmin Om Spandan Dipak Raj Pokharel Kohalpur Municipality - कोहलपुर नगरपालिका

शुभ छठ पर्व २०८२ को पावन अवसरमा अस्पताल  परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र ...
27/10/2025

शुभ छठ पर्व २०८२ को पावन अवसरमा अस्पताल परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना। 🌸🙏
जय छठ माई! ☀️
#कोहलपुर #अस्पताल #कौसिल्यअस्पताल #कौसिल्याअस्पतालप्रालीकोहलपुर #परिवार Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Kohalpur Gallery

20/10/2025

शुभ दीपावली तथा लक्ष्मी पूजाको पावन अवसरमा कौसिल्या अस्पताल परिवारको तर्फबाट हाम्रा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा प्रिय ग्राहकहरूमा सुख, समृद्धि, स्वास्थ्य र शान्तिको हार्दिक शुभकामना !🪔
#कौसिल्यअस्पताल #कोहलपुर

सबैलाइ जानकारी गराइन्छ
19/10/2025

सबैलाइ जानकारी गराइन्छ

18/10/2025

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो —
यस धनतेरसको पावन अवसरमा
सबैमा स्वास्थ्य, समृद्धि र सुखको कामना गर्दै
कौसिल्या अस्पताल परिवारको तर्फबाट
हार्दिक शुभकामना! 💛

✨ “स्पष्ट दृष्टि, उज्यालो जीवन” ✨आँखाको समस्या समाधानका लागि  अनुभवी नेत्र विशेषज्ञ द्वारा चेकजाँच।✅ दृष्टि परीक्षण (Eye...
12/10/2025

✨ “स्पष्ट दृष्टि, उज्यालो जीवन” ✨
आँखाको समस्या समाधानका लागि अनुभवी नेत्र विशेषज्ञ द्वारा चेकजाँच।

✅ दृष्टि परीक्षण (Eye Checkup)
✅ मोतिबिन्दु (Cataract) उपचार
✅ चस्मा परीक्षण र परामर्श
✅ आँखा सुन्निने, रातो हुने तथा एलर्जी उपचार
✅ बालबालिकाको दृष्टि समस्या परीक्षण
✅ आँखा दुख्ने, धुंधलो देखिने, पानी आउने जस्ता समस्या उपचार

🏥 स्वस्थ आँखा — उज्यालो भविष्यको आधार
📅 नियमित आँखा जाँच गरौं, दृष्टि सुरक्षित राखौं।

📍स्थान: [कोहलपुर-११ पिपल चौतारा नजिक ]
📞 सम्पर्क: [081-540133]

08/10/2025

बिगत लामो समयदेखि सेवा दिदै आएको बाँके जिल्लाको कोहलपुरमा अवस्थित यस कौसिल्या अस्पतालमा तपाईहरुलाई स्वागत छ।

हामि सबैले जान्दछौ कि स्वास्थ्य नै धन हो। यसरी नै तपाईहरुको सेवा गरि रहने हाम्रो मन हो।

हाम्रो ठेगानाः कोहलपुर - ११, बाँके
शाखाः बाँसगढी - ५, बर्दिया

अन्य जानकारीः
081-541312,081-540133, 9858037371
फेसबुक: https://www.facebook. com/कौसिल्यअस्पताल

#अस्पताल #कोहलपुर #बाँके #बर्दिया #स्वास्थ्य #बाँके #कौसिल्यअस्पताल Kohalpur Gallery Ganga Regmi Punam Regmi राप्ती सोनारिका जनता हामी Sushant G Enapuen Shankar Neupane Sureeta Oli Rita Chaudhary Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Highlights Kohalpur GalleryAdmin Om Spandan Dipak Raj Pokharel Kohalpur Municipality - कोहलपुर नगरपालिका Banke Gallery ( बांके ग्यालरी ) Bansgadhi Gallery

हिन्दुहरु को महान चाड बिजया दशमी शुभदिपावली,तथा छठ पर्बको उपलक्ष्यमा देश,बिदेशमा रहनु भयका  उधोगी ब्यापारी पत्रकार इस्ट,...
01/10/2025

हिन्दुहरु को महान चाड बिजया दशमी शुभदिपावली,तथा छठ पर्बको उपलक्ष्यमा देश,बिदेशमा रहनु भयका उधोगी ब्यापारी पत्रकार इस्ट,मित्र, आमा बुबा,दाजु,भाइ,दिदिबहिनी हरुमा सुख,शान्त,समृद्धि छावस,माता दुर्गा भवानी ले सबै को रक्षा गरून्,साथै सम्पुर्ण नेपाली हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

#कौसिल्याअस्पतालप्रालीकोहलपुर
Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya
#परिवार

30/09/2025
30/09/2025

🏥कौसिल्य अस्पताल परिवारको तर्फबाट 🏥
२०८२ सालको पावन अवसरमा,
हाम्रा सम्पूर्ण कर्मचारी,स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरु साथै आदरणीय ग्राहक वर्गमाविजया दशमी, शुभ दीपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🌺🙏
सर्वत्र शान्ति, स्वास्थ्य र समृद्धि छाओस् ✨

— Kausilya Aspatal Pvt. Ltd.
-- Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya

23/09/2025

२०८२ असोज १० गते

भारी छुटका साथ चेकजाँच हुने भएकाले मौकाको फाइदा लिनुहुन जानकारी गराईन्छ।

स्वास्थ्य शिविरमा दिईने छुट :
(२५% छुट)
रगत, दिसा, पिसाब, खकार जाँच
एक्स-रे
भिडियो एक्स-रे
मुटुको एक्स-रे तथा ई. सी. जी.

(नि: शुल्क )
डाक्टरको पर्चा
सुगर, प्रेसर जाँच
परामर्श

#कौसिल्याअस्पतालप्रालीकोहलपुर

Address

Banke
21904

Alerts

Be the first to know and let us send you an email when Kausilya Aspatal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kausilya Aspatal Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category