China Greatwall Hospital - ENT

China Greatwall Hospital - ENT China GreatWall Hospital Kathmandu’s leading ENT diagnosis and treatment center

के तपाईँ नाक, कान वा घाँटीको बारम्बार हुने समस्याबाट हैरान हुनुहुन्छ? 👂👃👅👉हामीले सोचे जस्तो यी समस्याहरू सधैँ सामान्य हु...
07/01/2026

के तपाईँ नाक, कान वा घाँटीको बारम्बार हुने समस्याबाट हैरान हुनुहुन्छ? 👂👃👅
👉हामीले सोचे जस्तो यी समस्याहरू सधैँ सामान्य हुँदैनन्। समयमै ध्यान नदिए यसले सुन्ने शक्ति गुम्ने वा अन्य जटिलता ल्याउन सक्छ।
अत्याधुनिक उपकरण र अनुभवी ENT विशेषज्ञको निगरानीमा तपाईँको स्वास्थ्यको पूर्ण ख्याल राखिनेछ।
🛡️ तपाईँको स्वास्थ्य, हाम्रो जिम्मेवारी!
👉 ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
🔔For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

❄️ जाडोमा पिनास (Sinusitis) ‼️‼️रुघा मात्र हो कि गम्भीर संक्रमण?‼️‼️हाम्रो अनुहारको हड्डीभित्र हावा भरिएका खाली भागहरू ह...
03/01/2026

❄️ जाडोमा पिनास (Sinusitis)
‼️‼️रुघा मात्र हो कि गम्भीर संक्रमण?‼️‼️
हाम्रो अनुहारको हड्डीभित्र हावा भरिएका खाली भागहरू हुन्छन्, जसलाई साइनस भनिन्छ। जाडोमा चिसो हावा र एलर्जीका कारण यी भागहरू सुन्निने र त्यहाँ पीप वा तरल पदार्थ जम्ने समस्यालाई नै पिनास भनिन्छ।
‼️‼️पिनास केवल टाउको दुखाइ मात्र होइन, यसले आँखा र मस्तिष्कमा गम्भीर असर पुर्‍याउन सक्छ।‼️‼️
👉 ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
🔔For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

Happy New Year 2026! 🌟Wishing you a year filled with health, happiness, and vitality. At China GreatWall Hospital, your ...
01/01/2026

Happy New Year 2026! 🌟
Wishing you a year filled with health, happiness, and vitality. At China GreatWall Hospital, your wellness is our priority. We are here to provide expert care in: 🔹 Anorectal Diseases 🔹 Urology & STD 🔹 ENT (Ear, Nose, & Throat)
Stay healthy, stay strong! ✨

🔔 More Information 🔔
📞 TEL: 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

‼️‼️टन्सिलाइटिस  (Tonsillitis)‼️‼️‼️‼️सामान्य घाँटी दुखाइ कि गम्भीर समस्या?‼️‼️👉 ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नु...
28/12/2025

‼️‼️टन्सिलाइटिस (Tonsillitis)‼️‼️
‼️‼️सामान्य घाँटी दुखाइ कि गम्भीर समस्या?‼️‼️
👉 ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
10 +years of trusted care. Specialists with 15+ years of expertise.
🔔For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

राइनाइटिस (Rhinitis) को लक्षण:ENT विशेषज्ञसँग परामर्श गर्न सक्नुहुन्छ। Specialist with 15+ years of Expertise, with 1000...
24/12/2025

राइनाइटिस (Rhinitis) को लक्षण:
ENT विशेषज्ञसँग परामर्श गर्न सक्नुहुन्छ। Specialist with 15+ years of Expertise, with 100000+ cured case .
🔔For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

‼️‼️कान, नाक वा घाँटीमा असुविधा छ?‼️‼️ लक्षणहरू समान छन्, तर कारणहरू फरक हुन सक्छन्।ENT विशेषज्ञसँग परामर्श गर्न सक्नुहु...
23/12/2025

‼️‼️कान, नाक वा घाँटीमा असुविधा छ?‼️‼️
लक्षणहरू समान छन्, तर कारणहरू फरक हुन सक्छन्।
ENT विशेषज्ञसँग परामर्श गर्न सक्नुहुन्छ। Specialist with 15+ years of Expertise, with 100000+ cured case .
🔔For More Information 🔔
☎️ 9767224483
Address : Chuchepati 07, Chabahil, Kathmandu, Nepal

‼️‼️घाँटी सम्बन्धी समस्याहरु  घाँटी दुख्ने टन्सिलाइटिस ,(टन्सिलको सूजन) ,भोकल कर्ड विकार‼️‼️ENT विशेषज्ञ संग निजी एकल पर...
22/12/2025

‼️‼️घाँटी सम्बन्धी समस्याहरु घाँटी दुख्ने टन्सिलाइटिस ,(टन्सिलको सूजन) ,भोकल कर्ड विकार‼️‼️
ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
10 +years of trusted care. Specialists with 15+ years of expertise.
🔔For More Information 🔔
☎️ 9767224483
Address: Chuchepati 7, Chabahil, Kathmandu, Nepal

‼️के तपाइको नाकले काम गर्दैन?‼️‼️ के यो रुघाखोकी हो कि राइनाइटिस? ‼️‼️ लामो समयसम्म नाक बन्द हुनु | सिगान बग्नु | हाच्छि...
22/12/2025

‼️के तपाइको नाकले काम गर्दैन?‼️
‼️ के यो रुघाखोकी हो कि राइनाइटिस? ‼️
‼️ लामो समयसम्म नाक बन्द हुनु | सिगान बग्नु | हाच्छिउँ आउनु ‼️
‼️ निर्णय गर्नु अघि कारणहरू बुझ्नुहोस्।‼️
‼️ ENT डाक्टरहरूको अनलाइन जवाफ ‼️
🔔For More Information 🔔
☎️ 9767224483
Address: Chuchepati 7, Chabahil, Kathmandu, Nepal

‼️‼️कान सम्बन्धित समस्याहरू (टिनिटस/कान दुखाइ/ श्रवणशक्तिमा कमी)‼️‼️के तपाईंको कान असहज महसुस हुन्छ?ENT विशेषज्ञ संग निज...
22/12/2025

‼️‼️कान सम्बन्धित समस्याहरू (टिनिटस/कान दुखाइ/ श्रवणशक्तिमा कमी)‼️‼️
के तपाईंको कान असहज महसुस हुन्छ?
ENT विशेषज्ञ संग निजी एकल परामर्श गर्नुहोस।
10 +years of trusted care. Specialists with 15+ years of expertise.
🔔For More Information 🔔
☎️ 9767224483
Address: Chuchepati 7, Chabahil, Kathmandu, Nepal

‼️‼️चाइना ग्रेटवाल अस्पताल – ENT विभाग‼️‼️‼️‼️जाडो मौसममा कान, नाक र घाँटी स्वास्थ्यका लागि तपाईंको भरपर्दो साथी‼️‼️जाडो...
06/11/2025

‼️‼️चाइना ग्रेटवाल अस्पताल – ENT विभाग‼️‼️
‼️‼️जाडो मौसममा कान, नाक र घाँटी स्वास्थ्यका लागि तपाईंको भरपर्दो साथी‼️‼️
जाडोको मौसम सुरु हुँदै जाँदा, ENT (कान, नाक, घाँटी) सम्बन्धी समस्या बढेको देखिन्छ। चिसो हावा र सुख्खा वातावरणले श्वासप्रश्वास प्रणालीमा असर गर्छ, जसले नाक बन्द, घाँटी दुख्ने, कान दु:ख्ने जस्ता समस्याहरू ल्याउन सक्छ।
‼️‼️🍃 जाडोमा देखिने सामान्य ENT समस्या:‼️‼️
👉 घाँटी दुख्ने र कोकिने
👉 नाक बन्द वा बग्ने (साइनस समस्या)
👉 कान दुख्ने वा सुन्नेमा समस्या
👉 आवाज बसेको वा खरखरिएको
👉 टन्सिल बिग्रिने
‼️‼️🩺 किन छान्नुहोस् हाम्रो ENT विभाग?‼️‼️
चाइना ग्रेटवाल अस्पतालमा हामीले उन्नत प्रविधि र अनुभवी स्वास्थ्य कर्मीसहित, ENT समस्या समाधानका लागि उत्कृष्ट सेवा प्रदान गर्दछौं।
👉ENT विशेषज्ञ चिकित्सकहरू
👉कान, सुनाइ र संतुलन परीक्षण
👉साइनस एन्डोस्कोपी र एलर्जी परिक्षण
👉आवाज र घाँटी जाँच
👉टन्सिल र थाइराइड जाँच
✨ स्वास्थ्य जोगाऔं। सजिलै सास फेरौं। स्पष्ट सुन्न र बोल्न सकौं।
जाडोयाममा स्वस्थ ENT को लागि चाइनाग्रेट वाल अस्पताल सदैव तपाईंको साथमा।
🔔For More Information 🔔
🌐 www.chinagreatwallhospital.com
☎️ 9767224483
✅ FB: https://www.facebook.com/profile.php?id=61550855222597

परम्परा र श्रद्धाको प्रतीक, फूलपातीले ल्याओस् घर–आँगनमा समृद्धि र खुशी।चाइना ग्रेटवाल अस्पताल परिवारतर्फबाट विजया दशमीको...
29/09/2025

परम्परा र श्रद्धाको प्रतीक,
फूलपातीले ल्याओस् घर–आँगनमा समृद्धि र खुशी।
चाइना ग्रेटवाल अस्पताल परिवारतर्फबाट विजया दशमीको सातौँ दिन फूलपाती २०८२ (२०२५) को मंगलमय शुभकामना!
स्वास्थ्यलाई प्राथमिकता दिँदै सुरक्षित, सुस्वास्थ्यपूर्ण र खुसीपूर्ण दशैं मनाऔं।

‼️‼️के तपाईलाइ नाक ,कान ,घाँटीको ENT ( Ears, Nose, Throat) समस्या छ?‼️‼️‼️ आधुनिक प्रविधि  र अनुभवी विशेषज्ञ चिकित्सकद्व...
26/08/2025

‼️‼️के तपाईलाइ नाक ,कान ,घाँटीको ENT ( Ears, Nose, Throat) समस्या छ?‼️‼️
‼️ आधुनिक प्रविधि र अनुभवी विशेषज्ञ चिकित्सकद्वारा उपचार ‼️
‼️‼️ हाम्रो सेवाहरु ‼️‼️
👉 कानको समस्या
👉 नाखको समस्या
👉 घाँटीको समस्या
‼️‼️ किन सुरुमै निदान र उपचार आवश्यक छ‼️‼️
👉 भविष्यमा आउन सक्ने जटिलताहरुको रोकथाम गर्न
👉 दैनिक जीवनमा पर्ने असुविधा कम गर्न
👉 परिणाममा सुधार गर्न
👉 दीर्घकालीन अवस्थाहरूबाट जोगिन
👉गुणस्तरीय जीवन
‼️‼️ ENT एन्डोस्कोप उपकरणका फाइदाहरू ‼️‼️
👉 शल्यक्रिया गर्दा घाउ सानो हुन्छ
👉 सामान्य खालको शल्यक्रिया र पीडारहित हुन्छ
👉 सुरक्षित र छिटो ठिक हुन्छ
👉 परीक्षण प्रक्रियामा नाक,कान घाँटीको समस्या स्पष्ट रूपमा देखिने र रोग छीटो पत्ता लाग्ने हुन्छ
🔔For More Information 🔔
🌐 www.chinagreatwallhospital.com
☎️ 9767224483
✅ FB: https://www.facebook.com/profile.php?id=61550855222597

Address

Chuchepati-07, Chabahil
Baudha
44600

Website

http://www.npcgwhc.com/

Alerts

Be the first to know and let us send you an email when China Greatwall Hospital - ENT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share