03/03/2026
आगामी निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने कुनै पनि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य समस्याको शीघ्र उपचार व्यवस्थापनका लागि यस अस्पतालमा Election Rapid Response Team गठन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।
निर्वाचन अवधि तथा अन्य समयमा समेत २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध रहने व्यहोरा जानकारी गराइन्छ ।