07/10/2025
धन्यवाद् सबैजनालाई, अघिल्लो भिडियोमा दिनुभएको उल्लेख्य प्रतिक्रयाका लागि
धेरैजनाको सुझाव अनुसार, क्यान्सर सम्बन्धि जनचेतनामूलक सामग्री मध्ये एक दमै उपयोगी आफ्न स्तनको जाच आफै कसरी गर्ने भन्नेबारे सामग्री राखेको छु। यो सामग्री चाहि एम्स नया दिल्ली बाट हिन्दी भाषामा उत्पादित हो र यसलाई धरानकी स्तन क्यान्सर सर्जन डा. शारदा खड्काले नेपाली भाषामा उल्था गराउनुभएको छ।
हेरेर उपयोगमा ल्याउनुहुनेछ भन्ने आशा गर्द्छु।😊😊🙏🙏🙏