01/08/2025
यस आरोग्य अस्पताल मा Incharge पदमा कार्यरत Health Assistant सुश्री आँचल दुबे उच्च शिक्षाका लागि Finland जानु अगाडि बिदाइ को क्षण। अस्पताल को सुरुवाती दिन बाट हाल सम्म तपाईंले पुर्याउनुभएको योगदानको अस्पताल परिवार ले सदैव उच्च सम्मान राख्ने छ। तपाईं को उज्ज्वल भविष्यको कामना गर्दछौं।