31/03/2026
घुँडा दुखाई, क्याल्सियम र हड्डी भाँचिने समस्याबारे के सत्य छ र के भ्रान्ति? जान्नुहोस्!
यो भिडियोमा हामीले घुँडा दुखाई, क्याल्सियम सप्लिमेन्ट्स, र हड्डी भाँचिने समस्याबारेका मिथ र तथ्यलाई छानबिन गरेका छौँ।
कस्तो अवस्थामा घुँडा दुख्न सक्छ? क्याल्सियम मात्र हड्डीलाई बलियो बनाउँछ र हड्डी भाँचिएपछि त्यसको शक्ति के समान रहन्छ? यी सबै प्रश्नहरूको उत्तर यस भिडियोमा जान्नुहोस्।
🎥 Watch the video to clear the myths!
समयमै जानकारी प्राप्त गर्नुहोस् र आफ्नो स्वास्थ्यमा सचेत बनौं!
📍 Nagarik Community Teaching Hospital, Ghattaghar, Bhaktapur
☎️ 01-6637700, 6633797
📩 nagarikhospital@hotmail.com