Khwopa Hospital

Khwopa Hospital Khwopa Hospital ,an undertaking of Bhaktapur Municipality providing quality Health Services

Khwopa Hospital is established and undertaken by Bhaktapur Municipality with the aim of providing affordable and quality healthcare services to the local community .

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी (सहसचिव) हरुले भक्तपुर नगरपालिका अध्ययन भ्रमणका क्रममा ख्वप अस्पताल...
04/08/2025

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी (सहसचिव) हरुले भक्तपुर नगरपालिका अध्ययन भ्रमणका क्रममा ख्वप अस्पतालमा पनि भ्रमण गर्नुभएको छ ।

ख्वप अस्पतालमा विश्व स्तनपान सप्ताह २०८२ कार्यक्रम
03/08/2025

ख्वप अस्पतालमा विश्व स्तनपान सप्ताह २०८२ कार्यक्रम

सेवाग्राहीहरुको सुझावलाई आत्मसात गर्दै नयां टिकट काउण्टरबाट सेवा प्रवाह गरेका छौं !! हजुरहरुको अमुल्य सल्लाह सुझावको लाग...
28/07/2025

सेवाग्राहीहरुको सुझावलाई आत्मसात गर्दै नयां टिकट काउण्टरबाट सेवा प्रवाह गरेका छौं !!
हजुरहरुको अमुल्य सल्लाह सुझावको लागि धन्यवाद !🙏

नतिजा प्रकाशित गरिएको बारे सुचना !!
28/07/2025

नतिजा प्रकाशित गरिएको बारे सुचना !!

आज मिति २०८२/०४/०८ गते बिहिबारका दिन धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा ख्वप अस्पतालमा अवलोकन गर्नुभएको छ ।We ex...
24/07/2025

आज मिति २०८२/०४/०८ गते बिहिबारका दिन धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा ख्वप अस्पतालमा अवलोकन गर्नुभएको छ ।

We extend our heartfelt gratitude to the team from Dhulikhel Hospital for visiting Khwopa Hospital. Your presence, insights, and willingness to share experiences truly enriched us. Such collaboration strengthens our mutual mission of providing better healthcare to the community.

We look forward to continued partnership and learning together in the days ahead.

Warm regards,
Khwopa Hospital Family

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निशुल्क उपचार !! 🙏
23/07/2025

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निशुल्क उपचार !! 🙏

मिति २०८२ असार ३१ गते बागमती प्रदेशका स्वास्थ्य मन्त्री मा. किरण थापा मगरद्वारा ख्वप अस्पतालको अनुगमन !
16/07/2025

मिति २०८२ असार ३१ गते बागमती प्रदेशका स्वास्थ्य मन्त्री मा. किरण थापा मगरद्वारा ख्वप अस्पतालको अनुगमन !

मिति २०८२/०३/३१ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव सुमित्रा गौतम सहितको टोलीद्वारा ख्वप अस्प...
15/07/2025

मिति २०८२/०३/३१ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव सुमित्रा गौतम सहितको टोलीद्वारा ख्वप अस्पतालको अनुगमन भएको छ ।

14/07/2025

Address

Chyamasingh
Bhaktapur
44800

Telephone

+97716610317

Website

Alerts

Be the first to know and let us send you an email when Khwopa Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category