25/01/2026
बी. पी. नेत्र प्रतीस्ठान बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुन:स्थापना सेवा (CHEERS) मनोहरा, भक्तपुरवाट मोरङ्गको रतुवामाई स्थित Purbanchal Eye ENT and Rehabilitation Services मा मासिक रुपमा सन्चालन हुने निशुल्क आँखा शल्यक्रीया शिबिर यहि मिति २०८२ माघ ७ र ८ गते वरिष्ठ आँखा रोग विशेषज्ञ डा. अर्जुन श्रेस्ठको नेतृत्वमा तथा रुइत फाउण्डेसन, काठमाण्डौको सहयोगमा सम्पन्न भयेको छ ।