24/03/2026
नेपालमै पहिलो पटक, काठमाडौं क्यान्सर सेन्टर (KCC) मा CAR-T Cell Therapy र Cellular Therapy सेवा सुरु हुँदैछ। अब उपचारका लागि भारत वा अन्य विदेशी देश जानु पर्दैन। बिरामीहरूले आफ्नै देशमा, आफ्नै परिवारसँगै, KCC मै सहज रूपमा उपचार पाउन सक्नेछन्।
साथै, हाम्रो KCC City Clinic अब नयाँ बानेश्वरमा पनि उपलब्ध छ—तपाईंको नजिकै, तपाईंको सेवामा।