Dr.Saroj K. Suwal

Dr.Saroj K. Suwal Orthopedic Surgeon at Madhyapur Hospital, Suryabinayak Hospital, सक्षम हेल्थ केयर, BHDC, Apex Clinic

अब क्यान्सरको अत्यावश्यक ३७ प्रकारका औषधी ४ अस्पतालबाट निःशुल्क पाइने 😯स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार - अन्तर्र...
13/07/2025

अब क्यान्सरको अत्यावश्यक ३७ प्रकारका औषधी ४ अस्पतालबाट निःशुल्क पाइने 😯

स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार - अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफको सहयोगमा अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक ३७ प्रकारका औषधीहरू सरकारमार्फत ४ अस्पतालबाट निःशुल्क उपलब्ध हुने भएका छन् । डाइरेक्ट रिलिफ संस्थाले आगामी ५ वर्षसम्म ३७ प्रकारका औषधी सहयोग गर्नेछ, जसको पहिलो खेप स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण भइसकेको छ।

यी औषधीहरू उपलब्ध हुने ४ अस्पतालहरू -

🔹 वीर अस्पताल
🔹 बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
🔹भक्तपुर क्यान्सर अस्पताल
🔹सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मेरुदण्डलाई बलियो बनाउन के खाने ? मेरुदण्डलाई स्वस्थ र बलियो राख्न सन्तुलित आहार आवश्यक छ । निम्न खानेकुराहरूले मेरुदण्ड...
13/07/2025

मेरुदण्डलाई बलियो बनाउन के खाने ?

मेरुदण्डलाई स्वस्थ र बलियो राख्न सन्तुलित आहार आवश्यक छ ।
निम्न खानेकुराहरूले मेरुदण्डको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ः

क्याल्सियमयुक्त खानाः दूध, दही, बदाम, र हरियो सागसब्जी ।
भिटामिन डीः अण्डा, माछा, र घामको किरण ।
प्रोटिनः सोया, मासु, र दाल ।
म्याग्नेसियम र भिटामिन : ओखर, पालक, र ब्रोकाउली ।
ओमेगायुक्त खाना: माछा, ओखर, अण्डा,एभोक्याडो,बदाम
यी पोषक तत्वहरूले हड्डी र मांसपेशीलाई बलियो बनाउँछन्, जसले मेरुदण्डलाई स्वस्थ राख्न मद्दत गर्छ ।

Happy Buddha Jayanti ; Buddha was born in Nepal Happy International Nursing Day
12/05/2025

Happy Buddha Jayanti ; Buddha was born in Nepal

Happy International Nursing Day

डिजेनरेटिभ डिस्क रोग (Degenerative Disc Disease) भनेको हाम्रो ढाडको डिस्कहरू कमजोर हुँदै जाने र दुखाइ, झनझनाइ,  जस्ता सम...
16/04/2025

डिजेनरेटिभ डिस्क रोग (Degenerative Disc Disease) भनेको हाम्रो ढाडको डिस्कहरू कमजोर हुँदै जाने र दुखाइ, झनझनाइ, जस्ता समस्या उत्पन्न हुने अवस्था हो। यसको प्रमुख कारणहरू यी हुन्:

1️⃣ उमेर बढ्दै जाने प्रक्रिया (Aging):
- ३० वर्ष पछि डिस्कहरूमा पानीको मात्रा घट्न थाल्छ, जसले गर्दा डिस्क पातलो र कम लचकदार हुन्छन्।

2️⃣ गलत पोस्चर (Poor Posture):
- लामो समयसम्म झुकेर बस्ने, गलत ढंगले सुत्ने वा उभिनेले ढाडढको डिस्कमा असर पार्छ।

3️⃣ अत्यधिक शारीरिक काम तथा चोटपटक (Physical Strain/Injury):
- भारी वस्तु उचाल्ने, दुर्घटना, वा धेरै समयसम्म काम गर्नेले डिस्क घिसार्न सक्छ।

4️⃣ मोटोपना (Obesity):
- बढी वजनले ढाडको डिस्कमा अतिरिक्त दबाब पारेर क्षति गर्न सक्छ।

5️⃣ धूम्रपान (Smoking):
- धूम्रपानले डिस्कहरूमा पोषण पुग्न बाधा पुर्याएर कमजोर बनाउँछ।

6️⃣ आनुवंशिकता (Genetics):
- केही व्यक्तिहरूमा यो रोग आनुवंशिक रूपमा हुन सक्छ।

के गर्ने?
- नियमित व्यायाम (विशेष गरी कोर एक्सरसाइज) गर्ने
- सही पोस्चरमा बस्ने
- स्वस्थ खानपान र वजन नियन्त्रण गर्ने
- धूम्रपान र अत्यधिक रक्सी छोड्ने

सचेत हुनुहोस्, रीढको स्वास्थ्यलाई अनदेखी नगर्नुहोस्!💙

ह्याप्पी बिस्का जात्राह्याप्पी न्यू ईयर २०८२
14/04/2025

ह्याप्पी बिस्का जात्रा
ह्याप्पी न्यू ईयर २०८२

इस्लाम धर्मावलम्बीहरुको महान चांड इद उल फित्रको हार्दिक शुभकामना
31/03/2025

इस्लाम धर्मावलम्बीहरुको महान चांड इद उल फित्रको हार्दिक शुभकामना

28/03/2025
Happy Holi 🎉
13/03/2025

Happy Holi 🎉

सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण' ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना
08/03/2025

सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण'
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना

75th Happy Doctor's Day
04/03/2025

75th Happy Doctor's Day

Address

Madhyapur Thimi
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Dr.Saroj K. Suwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Saroj K. Suwal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category

My Profile

Dr. Saroj Kumar Suwal

Orthopedic Surgeon