09/03/2026
Say Hello to Your ENT. Doctor:
डा. लाल बहादुर गुरुङ
(Consultant ENT. Surgeon) द्वारा नियमित रूपमा
उपचार तथा परामर्श सेवा प्रदान l
नाक, कान, घाँटी सम्बन्धि समस्या छ?
ढिला नगरी समयमै उपचार, दीर्घकालीन समाधान।
हामी तपाईंको स्वास्थ्यका लागि चौबिसै घण्टा तत्पर छौ— सेवा, समर्पण र विशेषज्ञता सहित।
सेवाहरु :
✅ कान सम्बन्धि सेवा ( कान पाक्ने, कान कम सुन्ने)
✅ नाक सम्बन्धि सेवा ( पिनास, एलर्जी, रगत बग्ने)
✅ घाँटी सम्बन्धि सेवा (टन्सिल पाक्ने, घाँटी दुखिरहने,अड्किएको जस्तो हुने, घाटीमा गिर्खा आएको)
✅ नाक र घाटीको इन्डोस्कोपी सेवा
डा.सँग परामर्शको लागि :
पुष्पाञ्जलि हस्पिटल प्रा. लि.
भरतपुर–१०, चितवन
☎️ +977 56493580,9855026440
🖥 pushpanjalihospital.com.np
📧 info@pushpanjalihospital.com.np
📍 Bharatpur-10, Chitwan