Dr. Guru Sharan Sah

Dr. Guru Sharan Sah Head of Department,
Department of Medical Oncology
B. P. Koirala Memorial Cancer Hospital
Bharatpur

Dr. Guru is a highly experienced medical oncologist dedicated to helping cancer patients achieve the best possible outcomes. With over 15 years of experience in the field, he has developed a reputation as a caring and compassionate physician who goes above and beyond to support his patients. Dr. Guru’s patients appreciate his warm and friendly demeanor, as well as his ability to communicate complex medical information in a way that is easy to understand. He takes the time to listen to his patients’ concerns and works collaboratively with them to develop personalized treatment plans that consider their unique needs and preferences. His commitment to his patient’s well-being is evident in everything he does, and he is truly beloved by all who have had the privilege of being under his care.

लोकतन्त्र अधिकार मात्र होइन, जिम्मेवारी पनि हो ⚖️स्वतन्त्रता सँगै कर्तव्यको भावना पनि उत्तिकै महत्वपूर्ण छ।सचेत र जिम्मे...
19/02/2026

लोकतन्त्र अधिकार मात्र होइन, जिम्मेवारी पनि हो ⚖️

स्वतन्त्रता सँगै कर्तव्यको भावना पनि उत्तिकै महत्वपूर्ण छ।
सचेत र जिम्मेवार नागरिक बनौं।
प्रजातन्त्र दिवसको शुभकामना।💙

🙏 विश्वास, भक्ति र कृपाभगवान शिवको कृपा र मार्गदर्शनले जीवनलाई सही दिशातर्फ अघि बढाओस्। महाशिवरात्रिको पावन अवसरमा हार्द...
15/02/2026

🙏 विश्वास, भक्ति र कृपा

भगवान शिवको कृपा र मार्गदर्शनले जीवनलाई सही दिशातर्फ अघि बढाओस्। महाशिवरात्रिको पावन अवसरमा हार्दिक शुभकामना।

Love heals more than we realize ❤️Love truly is the best medicine. This Valentine’s Day, may your heart be filled with h...
14/02/2026

Love heals more than we realize ❤️

Love truly is the best medicine. This Valentine’s Day, may your heart be filled with hope, your days with healing, and your life with happiness and good health.

क्यान्सरको यात्रा फरक–फरक हुन्छ।क्यान्सर प्रति प्रत्येक व्यक्तिको अनुभव अद्वितीय हुन्छ; प्रत्येक यात्रालाई सम्मान र समर्...
04/02/2026

क्यान्सरको यात्रा फरक–फरक हुन्छ।

क्यान्सर प्रति प्रत्येक व्यक्तिको अनुभव अद्वितीय हुन्छ; प्रत्येक यात्रालाई सम्मान र समर्थन गरौँ।

🙏सम्मान, सम्झना र संकल्पसहिदहरूको अमूल्य बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दैशान्ति र समृद्ध नेपालको कामना।सहिद दिवसको श...
30/01/2026

🙏सम्मान, सम्झना र संकल्प

सहिदहरूको अमूल्य बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै
शान्ति र समृद्ध नेपालको कामना।
सहिद दिवसको शुभकामना।

हरेक जीवनमा आशा जगाउने हातहरू नर्स।नेपाल नर्सिङ दिवसमा💙 सबै नर्सहरूलाई हाम्रो हार्दिक नमन।
29/01/2026

हरेक जीवनमा आशा जगाउने हातहरू नर्स।

नेपाल नर्सिङ दिवसमा
💙 सबै नर्सहरूलाई हाम्रो हार्दिक नमन।

🪔 ज्ञानको उज्यालो, जीवनको मार्गज्ञानको दीपले अज्ञानताको अन्धकार हटाओस्,विवेकले सही बाटो देखाओस्र सिकाइले जीवनलाई उज्यालो...
23/01/2026

🪔 ज्ञानको उज्यालो, जीवनको मार्ग

ज्ञानको दीपले अज्ञानताको अन्धकार हटाओस्,
विवेकले सही बाटो देखाओस्
र सिकाइले जीवनलाई उज्यालो बनाओस्।
सरस्वती माताको कृपाले
सबैको यात्रा सार्थक बनोस्।
शुभ सरस्वती पूजा तथा वसन्त पञ्चमी। 🙏

19/01/2026

Chemotherapy पछि ज्वरो देखिनु
Febrile Neutropenia को संकेत हुन सक्छ।

Febrile Neutropenia मा शरीरको संक्रमणसँग लड्ने शक्ति घट्छ।
सानो संक्रमण पनि ज्यानघातक बन्न सक्छ।

🩺 Acute Oncology ले तुरुन्त उपचार सुरु गरेर
संक्रमण नियन्त्रणमा ल्याउँछ।

👉 समयमै अस्पताल पुग्नु नै सबैभन्दा ठूलो सुरक्षा हो।
🔔 Chemotherapy चलिरहेको छ वा आफन्तमा छ?
यो जानकारी सेभ गर्नुहोस् 📌
शेयर गर्नुहोस् — कसैको ज्यान बच्न सक्छ 🙏
लक्षण देखिएमा तुरुन्त अस्पताल जानुहोस्।

A festival of warmth, hope, and fresh beginnings. 🌸Happy Maghe Sankranti!
15/01/2026

A festival of warmth, hope, and fresh beginnings. 🌸
Happy Maghe Sankranti!

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सबै मतभेद भुलेर एकताको पक्षमा उभिऔँ। 🤝सद्भाव र सहकार्यलाई अघि बढाऔँ। ✨Fro...
11/01/2026

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सबै मतभेद भुलेर एकताको पक्षमा उभिऔँ। 🤝

सद्भाव र सहकार्यलाई अघि बढाऔँ। ✨

From DR. GURU

A New Year Focused on Wellness 🎆💜May 2026 be a year of inner strength, emotional balance, and improved well-being for yo...
01/01/2026

A New Year Focused on Wellness 🎆💜

May 2026 be a year of inner strength, emotional balance, and improved well-being for you and your loved ones.

Wishing you a peaceful and healthy year ahead.

Best wishes from Dr. Guru Sharan Sah, Medical Oncologist

आदरणीय गुरुहरू, ज्येष्ठ चिकित्सकज्यूहरू तथा प्रिय सहकर्मी चिकित्सकहरू,नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मलाई दिनु भएको ...
30/12/2025

आदरणीय गुरुहरू, ज्येष्ठ चिकित्सकज्यूहरू तथा प्रिय सहकर्मी चिकित्सकहरू,
नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मलाई दिनु भएको माया, विश्वास र अमूल्य मतका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु।

निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, जित वा हार परिणाम मात्र हो। तर परिणाम जे भए पनि नेपाल मेडिकल काउन्सिल र सम्पूर्ण चिकित्सा समुदायप्रतिको मेरो प्रतिबद्धता, समर्पण र जिम्मेवारी सधैं उस्तै रहनेछ।

यस निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण उम्मेदवारज्यूहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र जिम्मेवार कार्यकालको शुभकामना व्यक्त गर्दछु। नेपाल मेडिकल काउन्सिलले आगामी दिनमा अझ सक्षम, पारदर्शी र चिकित्सक-मैत्री रूपमा काम गरोस् भन्ने कामना गर्दछु।

यस निर्वाचनलाई निष्पक्ष, मर्यादित र सुव्यवस्थित रूपमा सम्पन्न गराउन अहोरात्र खटिनु हुने निर्वाचन समिति तथा सुरक्षाकर्मीहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु।

तपाईंहरूको समर्थन, मार्गदर्शन र विश्वासले मलाई सधैं प्रेरणा दिइरहनेछ।
पुनः एकपटक, सबैलाई हार्दिक धन्यवाद।
सादर,
डा. गुरु शरण साह
मेडिकल अन्कोलोजिस्ट
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Dr. Guru Sharan Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Guru Sharan Sah:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category