Shankar Polyclinic & Diagnostic Center

Shankar Polyclinic & Diagnostic Center OPD,Emergency,ECG,X-RAY,Ultra-sound,pharmacy ,laboratory,family planning

Tomorrow update .⏱️⏱️Booked now 🤝Dr.Bishal shresthaबरिष्ठ हृदय रोग विशेषज्ञSenior Cardiologist)🔬 मुटु, रक्तचाप, छाती दुख...
23/02/2026

Tomorrow update .⏱️⏱️
Booked now 🤝
Dr.Bishal shrestha
बरिष्ठ हृदय रोग विशेषज्ञ
Senior Cardiologist)

🔬 मुटु, रक्तचाप, छाती दुखाइ, धडकन समस्या तथा सम्पूर्ण कार्डियक परीक्षण
❤️ ECG, Echo, Cholesterol जाँच तथा नियमित Follow-up सेवा
👨‍⚕️ अनुभवी विशेषज्ञबाट सुरक्षित, विश्वसनीय र गुणस्तरीय उपचार

BOOK NOW
9857030138, 9845442190

📧 kharalshankar38@gmail.com
📍 kawasoti -8 thakalichok

22/02/2026

🌟 कावासोतीमै अब अत्याधुनिक USG (अल्ट्रासाउन्ड) सेवा!
📌 स्पष्ट तस्बिर • सटीक रिपोर्ट • भरपर्दो सेवा
👨‍⚕️ अनुभवी टिमद्वारा आधुनिक प्रविधिबाट जाँच
📍 शंकर पोलिक्लिनिक एण्ड डेन्टल सेन्टर
थकालीचोक, कावासोती
4D ultrasound with Ai.First time in nawalpur

✨ छिटो सेवा • सुरक्षित जाँच • विश्वसनीय नतिजा

शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता✨ विशेषज्ञ डाक्...
20/02/2026

शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर
📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता

✨ विशेषज्ञ डाक्टर सेवा सूची ✨
🗓️ शनिवार – देशभरका अनुभवी विशेषज्ञहरू एउटै स्थानमा

19/02/2026

Wellcome 🙏🤝
हामी गर्वका साथ जानकारी गराउन चाहन्छौं कि Shankar Polyclinic & Dental Centre ले विगत करिब १६–१७ वर्षदेखि निरन्तर गुणस्तरीय, विश्वासिलो र समर्पित स्वास्थ्य सेवा प्रदान गर्दै जनताको मन जित्दै आएको छ।

यहाँसम्मको यात्रामा साथ र विश्वासका लागि हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं।

अब हामी हाम्रो सेवामा दुई कदम अगाडि बढ्दै, अझ व्यापक र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले
“आमा बन्न सम्भव छ” भन्ने मूल नारासहित Aama Clinic लाई हाम्रो सेवामा थपेको घोषणा गर्न पाउँदा अत्यन्त खुशी छ।

बाँझोपन सम्बन्धी सम्पूर्ण चेकजाँच तथा परामर्श सेवा अब यहाँ उपलब्ध छ।
🏥 Aama Clinic – माथि दोस्रो तलामा
✨ आशाको शुरुवात

📍 स्थान: थकाली चोक, कावासोती – नवलपुर

यस विस्तारसँगै हामी तपाईंहरूलाई अझ उत्कृष्ट, सहज र सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

विगत १६–१७ वर्षदेखि देखाउँदै आउनुभएको विश्वास र साथका लागि हार्दिक धन्यवाद।
आगामी दिनहरूमा पनि हामी अझ समर्पित भएर सेवा गर्नेछौं।
Shankar polyclinic and dental centre-X- Aama clinic collaboration

शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता✨ विशेषज्ञ डाक्...
13/02/2026

शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर
📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता

✨ विशेषज्ञ डाक्टर सेवा सूची ✨

डा. प्रदीप कुमार काफ्ले
MBBS, MD (Gastroenterology)
बरिष्ठ पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ
🕚 समय: बिहान ११:०० बजे

Booked now ❤️
13/02/2026

Booked now ❤️

शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता✨ विशेषज्ञ डाक्...
13/02/2026

शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर
📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता
✨ विशेषज्ञ डाक्टर सेवा सूची ✨
🗓️ शनिवार – देशभरका अनुभवी विशेषज्ञहरू एउटै स्थानमा

* "अत्याधुनिक AI सहितको Ultra High Resolution भएको रंगीन 4D Ultrasound सेवा अब Shankar polyclinic and dental center मा प...
11/02/2026

* "अत्याधुनिक AI सहितको Ultra High Resolution भएको रंगीन 4D Ultrasound सेवा अब Shankar polyclinic and dental center मा

पछिल्ला १६,१७वर्षदेखि निरन्तर स्वस्ते सेवामार्फत आमाबुबाहरूको विश्वास जित्दै आएको Shankar polyclinic and dental centre अब अझ एक कदम अघि बढ्‌दै संसारकै अत्याधुनिक प्रविधि सहितको Ultra high resolution रंगीन 4D Ultrasound with Al features सेवा सुरु गरेको छ।

अब आमाको गर्भभित्रको बच्चालाई अझ स्पष्ट, अझ दरुस्त र जीवन्त रूपमा हेर्न सकिने यो प्रविधि अहिलेको अवस्थामा नेपालकै अत्याधुनिक 5D Ultrasound सेवा हो। यसबाट प्राप्त हुने चित्र र भिडियोहरू यथार्थजस्तै देखिने भएकाले आमाबुबा दुवैका लागि यो एक अद्भुत अनुभव हुनेछ।
र सबैभन्दा रमाइलो कुरा -
- यो अत्याधुनिक सेवा लिन कुनै पनि अतिरिक्त शुल्क लाग्दैन।

🩺 Book your consultation today – Healthy Life Starts Here!🌟 शनिवार विशेष सेवा अपडेट – 2082/10/24गते 🌟🏥 शंकर पोलिक्लिनिक ...
05/02/2026

🩺 Book your consultation today – Healthy Life Starts Here!🌟 शनिवार विशेष सेवा अपडेट – 2082/10/24गते 🌟

🏥 शंकर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर
📍 थकालीचोक, कावासोती – तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता
✨ विशेषज्ञ डाक्टर सेवा सूची ✨
🗓️ शनिवार – देशभरका अनुभवी विशेषज्ञहरू एउटै स्थानमा

❤️ मुटु रोग विशेषज्ञ सेवा – शंकर पोलिक्लिनिक, थकालीचोक कावासोती ❤️🫀 हृदय रोग विशेषज्ञ (Cardiologist) द्वारा उच्च स्तरीय ...
05/02/2026

❤️ मुटु रोग विशेषज्ञ सेवा – शंकर पोलिक्लिनिक, थकालीचोक कावासोती ❤️

🫀 हृदय रोग विशेषज्ञ (Cardiologist) द्वारा उच्च स्तरीय मुटु जाँच तथा परामर्श सेवा
🔍 ब्लड प्रेसर, कोलेस्ट्रोल, मुटुको धड्कन समस्या, छाती दुखाइ, ECG रिपोर्ट जाँच
📈 मुटुको रोग पहिचान, उपचार तथा निरन्तर फॉलो–अप

🏥 स्थान: शंकर पोलिक्लिनिक एण्ड डेन्टल सेन्टर
📍 थकालीचोक, कावासोती
📞 985-7030138 , 9845442190

Address

Mahindra Highway
Bharatpur

Telephone

+9779857030138

Website

Alerts

Be the first to know and let us send you an email when Shankar Polyclinic & Diagnostic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shankar Polyclinic & Diagnostic Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram