14/09/2025
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् द्वारा मिति २०८२/०५/२७ गते प्रकाशित सूचना अनुसार नै यस भरतपुर सामुदायिक हस्पिटल ली. कलेजको Nursing, HA पहिलो , दोस्रो र तेस्रो वर्षको स्थगित गरिएको पठन पाठन मिति २०८२/०७/११ गते बाट संचालन गरिने व्यहोरा जानकारी गराइन्छ ।
प्रिन्सिपल
सान्ता धिताल
Send a message to learn more