Chitwan Eye Hospital - CEH

Chitwan Eye Hospital - CEH Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Eye Hospital - CEH, Hospital, Chitwan Eye Hospital, Bharatpur.
(2)

चितवन आँखा अस्पतालले चितवन समुदायलाई उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्दै १० वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएको छ। अत्याधुनिक प्रविधिको सहयोगमा हाम्रो लक्ष्य सबै वर्गका मानिसहरूलाई गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य आँखा सेवा उपलब्ध गराउनु हो। चितवन आँखा अस्पतालमा वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा दृष्टि विशेषज्ञद्वारा हप्ताको सातै दिन नेत्र परिक्षण गरिन्छ। समय : बिहान ७:०० देखी बेलुका ६:०० सम्म बिरामी जाच्ने समय: बिहान ८:३० देखि ५:०० बजे सम्म

“A Shared Vision: Collaboration in Global Eye Care” 👁️🌍This World Optometric Week 2026, we celebrate the power of collab...
24/03/2026

“A Shared Vision: Collaboration in Global Eye Care” 👁️🌍
This World Optometric Week 2026, we celebrate the power of collaboration in making quality eye care accessible to all. Together, we can build a clearer, healthier future.



यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍
🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ p.m. सम्म।
𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass Road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799

🚦👁️ आफ्ना आँखालाई स्वस्थ राख्नुहोस्धमिलो वा दोहोरो देखिनु सामान्य समस्या होइन।यस्ता लक्षणहरू बेवास्ता गर्दा भविष्यमा गम्...
05/03/2026

🚦👁️ आफ्ना आँखालाई स्वस्थ राख्नुहोस्
धमिलो वा दोहोरो देखिनु सामान्य समस्या होइन।
यस्ता लक्षणहरू बेवास्ता गर्दा भविष्यमा गम्भीर समस्या निम्तिन सक्छ।
मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्नु आँखाको सुरक्षाका लागि अत्यन्त आवश्यक छ।
नियमित आँखा परीक्षणले दृष्टि सुरक्षित राख्न मद्दत गर्छ।
समस्या बढ्नुअघि नै सचेत बनौँ।
आजै आफ्नो आँखा जाँच गराऔँ।
🏥 चितवन आँखा अस्पताल
“हामी तपाईंको दृष्टिको सुरक्षा गर्छौं।”

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍
🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ p.m. सम्म।
𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass Road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799

🇳🇵 प्रतिनिधि सभा निर्वाचन – फागुन २१ 🇳🇵देशको भविष्य अब हाम्रो हातमा छ।हामीले कसलाई रोज्छौँ, कसलाई मत दिन्छौँ — त्यसैले भ...
02/03/2026

🇳🇵 प्रतिनिधि सभा निर्वाचन – फागुन २१ 🇳🇵
देशको भविष्य अब हाम्रो हातमा छ।

हामीले कसलाई रोज्छौँ, कसलाई मत दिन्छौँ — त्यसैले भोलिको नेपाल निर्धारण गर्छ।

हामीले धेरै त्याग, बलिदान र संघर्षको बाटो पार गरेका छौँ।
रगत बगेको इतिहास र अँध्यारो समयलाई सम्झँदै —
आज हामीसँग आफ्नै निर्णय गर्ने अवसर छ।
यो केवल मतदान होइन,
यो हाम्रो अधिकार, हाम्रो जिम्मेवारी र हाम्रो भविष्य हो।

🗳️ सचेत बनौँ।
🗳️ जिम्मेवार बनौँ।
🗳️ बुद्धिमानीपूर्वक छनौट गरौँ।

आफ्नो देशलाई माया गरौँ — सही निर्णय गरेर। 🇳🇵

— चितवन आँखा अस्पताल

🇳🇵

🌈✨ रङ्गहरूको पावन पर्व फागुन पूर्णिमा (होली) को हार्दिक शुभकामना ✨🌈यस होलीमा खुशी र रंगसँगै आफ्ना आँखाको सुरक्षालाई पनि ...
01/03/2026

🌈✨ रङ्गहरूको पावन पर्व फागुन पूर्णिमा (होली) को हार्दिक शुभकामना ✨🌈
यस होलीमा खुशी र रंगसँगै आफ्ना आँखाको सुरक्षालाई पनि प्राथमिकता दिनुहोस्।
केमिकलयुक्त रंगबाट जोगिनुहोस्, आँखामा सिधै रंग नहाल्नुहोस् र समस्या देखिएमा तुरुन्त नेत्र विशेषज्ञसँग परामर्श लिनुहोस्। 👁️💙
रङ्गीन उत्सव सुरक्षित बनाऔँ

Happy Holi from Chitwan Eye Hospital!

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० बजे – बेलुका ५ बजे सम्म

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass Road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799

👁️ URGENT HIRING – Ophthalmic Assistant!Submit your CV at: chitwaneyehospital@gmail.com Are you passionate about eye car...
17/02/2026

👁️ URGENT HIRING – Ophthalmic Assistant!
Submit your CV at: chitwaneyehospital@gmail.com

Are you passionate about eye care and ready to make a difference? 🩺
Join the leading eye care team at Chitwan Eye Hospital, Bharatpur!

👉 Don't forget to share this post with your friends and family!
📲 Share 🤳 | 👍 Like & Follow our page for more updates!

🗣️ यो पोस्टलाई आफ्ना साथीभाइ र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
साथै हाम्रो पेजलाई लाइक र सेयर पनि गर्नुहोला।

📍 Chitwan Eye Hospital
🌐 ठेगाना: बाइपास रोड र चौबिसकोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क: ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 खुल्ला: आइतबारदेखि शनिबार | बिहान १० बजे – बेलुका ५ बजे

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗼𝗻 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸 & 𝗦𝘁𝗮𝘆 𝗖𝗼𝗻𝗻𝗲𝗰𝘁𝗲𝗱!

🔱 महाशिवरात्रिको हार्दिक शुभकामना 🔱पवित्र महाशिवरात्रिको अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सुख, शान्ति, समृद्धि तथा ...
14/02/2026

🔱 महाशिवरात्रिको हार्दिक शुभकामना 🔱

पवित्र महाशिवरात्रिको अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दछौं।
भगवान् शिवको आशीर्वादले तपाईं र तपाईंका परिवारमा सकारात्मक ऊर्जा, सफलता र उज्यालो भविष्य ल्याओस्।

यस विशेष पर्वको अवसरमा आफ्ना आँखा स्वास्थ्यप्रति पनि सचेत रहनुहोस्। तपाईंको दृष्टि हाम्रो प्राथमिकता हो। 👁️✨

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९

#महाशिवरात्रि

🙏 सरस्वती पूजाको हार्दिक शुभकामना 🙏ज्ञान, बुद्धि, विवेक र सुस्वास्थ्य प्रदान गर्ने देवी सरस्वतीको कृपालेसबैको जीवन उज्या...
22/01/2026

🙏 सरस्वती पूजाको हार्दिक शुभकामना 🙏

ज्ञान, बुद्धि, विवेक र सुस्वास्थ्य प्रदान गर्ने देवी सरस्वतीको कृपाले
सबैको जीवन उज्यालो, सफल र सकारात्मक बनोस् ✨

📚✍️ अध्ययन, सीप र दृष्टिको क्षेत्रमा निरन्तर प्रगतिको कामना गर्दै—
चितवन आँखा अस्पताल परिवार

📢 यो शुभ सन्देश आफ्ना साथीभाइ तथा परिवारसँग शेयर गर्न नबिर्सिनु होला।
👍 पेजलाई Like र Share गर्न पनि अनुरोध छ।
🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना: बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर–चितवन
☎ सम्पर्क नं.: ०५६-४९३७८० | ०५६-४९०७९९
🕙 सेवा समय: आईतबारदेखि शनिबार, बिहान १० बजे – बेलुका ५ बजे सम्म

#शुभकामना

👀 तपाईंलाई चस्मा आवश्यक छ कि छैन ?यी संकेतहरू देखिन थालेका छन् भने आँखाको जाँच गराउनुहोस् 👓❗ बारम्बार टाउको दुख्ने❗ धमिल...
18/01/2026

👀 तपाईंलाई चस्मा आवश्यक छ कि छैन ?
यी संकेतहरू देखिन थालेका छन् भने आँखाको जाँच गराउनुहोस् 👓

❗ बारम्बार टाउको दुख्ने
❗ धमिलो देखिने
❗ टाढा वा नजिकको दृश्य स्पष्ट नदेखिने
❗ दोहोरो देखिने
❗ राति हेर्न गाह्रो हुने
❗ आँखामा थकान वा तनाव महसुस हुने

👉 आँखाको समस्या बेवास्ता नगर्नुहोस्।
समयमै जाँच = राम्रो दृष्टि ✨

📢 यो जानकारी आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्न नबिर्सिनु होला।
👍 पेजलाई Like र Share गर्न पनि अनुरोध छ।

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना: बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर–चितवन
☎ सम्पर्क नं.: ०५६-४९३७८० | ०५६-४९०७९९
🕙 सेवा समय: आईतबारदेखि शनिबार, बिहान १० बजे – बेलुका ५ बजे सम्म

26/12/2025

चितवन आँखा अस्पतालले चितवन समुदायलाई उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्दै १० वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएको छ। अत्याधुनिक प्रविधिको सहयोगमा हाम्रो लक्ष्य सबै वर्गका मानिसहरूलाई गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य आँखा सेवा उपलब्ध गराउनु हो।

22/12/2025

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799


“भाइटीकाको यस शुभ अवसरमा सबै दाजुभाइ दिदीबहिनीहरूमा सुख, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना।चितवन आइ अस्पताल परिवारको...
22/10/2025

“भाइटीकाको यस शुभ अवसरमा सबै दाजुभाइ दिदीबहिनीहरूमा सुख, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना।
चितवन आइ अस्पताल परिवारको तर्फबाट हार्दिक मंगलकामना 🪔👁️”

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799


सम्पत्ति मात्र होइन, स्वास्थ्य र उज्यालो जीवनको पनि आशीर्वाद मिलोस् 💛लक्ष्मी पूजाको हार्दिक शुभकामना — चितवन आँखा अस्पता...
20/10/2025

सम्पत्ति मात्र होइन, स्वास्थ्य र उज्यालो जीवनको पनि आशीर्वाद मिलोस् 💛
लक्ष्मी पूजाको हार्दिक शुभकामना — चितवन आँखा अस्पताल परिवारबाट 🙏🌺

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799


Address

Chitwan Eye Hospital
Bharatpur
भरतपुर44200

Alerts

Be the first to know and let us send you an email when Chitwan Eye Hospital - CEH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chitwan Eye Hospital - CEH:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Our Story

चितवन आँखा अस्पतालमा वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा दृष्टि विशेषज्ञद्वारा हप्ताको सातै दिन नेत्र परिक्षण गरिन्छ। आखा तथा चश्मा परिक्षण शुल्क : रु 150/- इमरजेंसी शुल्क : रु 200 /- खुल्ने समय : बिहान ७:०० देखी बेलुका ६:०० सम्म बिरामी जाच्ने समय: बिहान ८:३० देखि ५:०० बजे सम्म पुनश्च : (शनिबार तथा अन्य सार्बजानिक बिदाको दिन टिकट मुल्य रु 5००/- हुनेछ। )