नेशनल बाथरोग सेन्टर-चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • नेशनल बाथरोग सेन्टर-चितवन

नेशनल बाथरोग सेन्टर-चितवन In association with National centre of rheumatic diseases. Nepal's first and largest centre which Specialises in rheumatic diseases.

Open time : sunday to friday 8am to 5 pm

Cotact no : 056493688

Congratulations Dr Manisha Bhochhibhoya.
28/10/2025

Congratulations Dr Manisha Bhochhibhoya.

🎉 Congratulations to the 2025 Phil Robinson Global Scholars! 🌍

The 2025 Phil Robinson Global Scholars have arrived in Chicago for ACR Convergence 2025—and they’re bringing brilliance, energy, and global perspective to the conversation.

These scholars represent the next generation of changemakers in rheumatology, and their presence at ACR is a testament to the power of international collaboration.

We’re excited to see how they’ll shape the field in the years ahead. Let’s give them a warm welcome and celebrate their journey! 👏

28/10/2025

नेशनल बाथरोग सेन्टर रातोपुल, काठमाडौंबाट बरिष्ठ बाथरोग बिशेषज्ञहरुद्वारा आफ्ना अन्य शाखाहरुमा निम्न मितिमा उपचार सेवा संचालन हुन गइरहेको जानकारी गराउदछौ ।
सेवाको निम्ति अग्रिम नाम दर्ता गराउन हुन अनुरोध गर्दछौ ।
बाथरोगका प्रमुख लक्षणहरू:
• हातका औलाहरु दुख्ने वा सुन्निने
• बिहान उठ्ने बेला हात खुट्टा तथा जिउ अरठ्ठो हुने
• खुट्टाको बुढिऔंला वरिपरि रातो भएर टेक्न नहुने
• गोलीगाँठो दुख्ने वा सुन्निने
• राती तथा विहान ढाड दुख्ने
• बिहान ढाड अरठ्ठो हुने
• घुडा दुख्ने र सुनिने
• कुकुंचा दुख्ने, (प्राय: बिहान उठ्ने बेला)
• पाइताला पोल्ने वा झम्झमाउने (प्रायः राती)
• पिडौला दुख्ने वा करकर खाने
• जिउ गल्ने र छिटो छिटो थकान हुने
• मासपेशीहरू कमजोर हुने
• छालामा डाबर वा निको नहुने घाउ
आइरहने
• बारम्बार आँखा रातो हुने तथा दुख्ने
सम्पर्कको लागि: नेशनल बाथरोग सेन्टर

27/10/2025
सुचना ! सुचना!! सुचना! ! ! काठमान्डौ जानुपर्ने बिरामिको सहजता लाइ ध्यानमा राख्दै यहि २०८२ कार्तिक १४  गते नेशनल बाथरोग स...
26/10/2025

सुचना ! सुचना!! सुचना! ! !
काठमान्डौ जानुपर्ने बिरामिको सहजता लाइ ध्यानमा राख्दै
यहि २०८२ कार्तिक १४ गते नेशनल बाथरोग सेन्टर ,रातोपुल बाट देश बिदेशमा ख्यातिप्राप्त Rheumatologist चितवन सेन्टर आउदै हुनुहुन्छ|ओपिडि सेवा लिन इच्छुकले समयमै टिकट लिएर appointment बुक गरौ - टिकट लिने अन्तिम मिति कार्तिक १२ गते|

सम्पर्क
056493688,
नेशनल बाथरोग सेन्टर ,चितवन शाखा
(भरतपुर मेट्रो क्लिनिक प्रा लि)
चौबिसकोठी ,CMS रोड चोक , Near CMC

बाथरोगका लक्षणहरु :
• हातका औंलाहरु दुख्ने वा सुन्निने
• बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठो हुने
• गोलीगाँठो, घुँडा दुख्ने वा सुन्निने
• राती तथा बिहान ढाड दुख्ने
• बिहान ढाड अरठ्ठो हुने
• पिडौंला दुख्ने वा करकर खाने
• खुट्टाका बुढीऔंला वरिपरि रातो भएर टेक्न नहुने
• कुर्कुच्चा दुख्ने ( प्रायः उठ्ने बेला )
• जिउ गल्ने र छिटो थकान हुने
• मांसपेशी कमजोर हुने
• छालामा डाबर वा निको नहुने घाउ आइरहने
• चिसोमा काम गर्दा हातखुट्टा निलो |


19/10/2025

सूचना ! !

आदरणीय सेवाग्राहिमा अनुरोध गरिन्छ कि तिहार पर्वको अवसरमा सेन्टर कात्तिक ४ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ।
यस अवधिमा सबै स्वास्थ्य सेवा स्थगित रहनेछ।
क्लिनिक कात्तिक ८ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ।

यस पावन अवसरमा NCRD Chitwan परिवार तर्फबाट
यहाँहरू सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना।

शुभ दीपावली 082
NCRD Chitwan

Address

Bharatpur

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+97756493688

Website

Alerts

Be the first to know and let us send you an email when नेशनल बाथरोग सेन्टर-चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to नेशनल बाथरोग सेन्टर-चितवन:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category