05/09/2025
🚨 We're Hiring – Join Our Team! 🚨
👩⚕️ मोरङ सहकारी अस्पतालले STAFF NURSE को लागि आवेदन आह्वान गरेको छ।
ICU / OT / Medicine Ward / Gynae विभागका लागि अवसर ✨
📌 आवश्यक योग्यता:
✅ PCL Nursing / BSc. Nursing / PBBN Graduate
✅ नेपाल नर्सिङ काउन्सिलमा दर्ता अनिवार्य
✅ फ्रेशर्सलाई पनि स्वागत छ 🙌
📧 CV पठाउने ठेगाना: mchbiratnagar@gmail.com
📍 स्थान: सोमबारे हाट, विराटनगर–२, मोरङ
📞 सम्पर्क: ०२१-५१३२३० | ०२१-५९०९९५
👉 अब ढिलाइ नगरी हाम्रो टिममा सहभागी हुनुहोस्!