14/11/2025
आज विश्व मधुमेह दिवसको उपलक्ष्य मा यो रोग नलागेका हरुलाइ भविष्य मा पनि नलागोस अनि लागेका हरुमा पनि यसले गराउन सक्ने जटिलता बाट बच्न सकियोस भन्ने कामना सहित हार्दिक शुभकामना ब्यक्त गर्दछु |
यस रोगको बिशेषज्ञ को हैसियत ले मैले ब्यक्त गरेका केहि कुरा हरु सुन्न छुटेको भए सुन्नुहोला है त |
"Know more and do more for diabetes at work and start the change for a better "
https://www.facebook.com/share/v/1ChEf6846y/