31/03/2026
Quality healthcare सबैको अधिकार हो। Prime Hospital मा हामी सबैका लागि उच्चस्तरीय तर किफायती स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं। कुनै पनि बिरामी आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनु हुँदैन।
– Sanatan Kuumar Mandal
Managing Director, Prime Hospital
तपाईंको स्वास्थ्य, सम्मान र पहुँच हाम्रो पहिलो प्राथमिकता हो। 💙
📍 Hospital Chowk, Biratnagar
📞 021-517777, 9705300777, 9705557111
🚑 24/7 Emergency Service Available