Neuro Cardio & Multispeciality Hospital

Neuro Cardio & Multispeciality Hospital Pioneering with pride in health care in eastern Nepal.
(1)

A Golden Opportunity to enhance your knowledge and skills in the nursing field at the Neuro Cardio and Multispecialty Ho...
08/12/2025

A Golden Opportunity to enhance your knowledge and skills in the nursing field at the Neuro Cardio and Multispecialty Hospital, which proudly marks a 25-year glorious journey dedicated to hope, healing, and humanity.

We invite you to join us on this remarkable journey and take your professional future to new heights.

We are offering a golden opportunity to skilled, service-oriented, and energetic Nursing professionals for the following positions:

POSITION DETAILS

Position: Staff Nurse
Number Required: 20
Qualification: Must have passed PCL / B.Sc. Nursing / PBBN.
Salary/Benefits: Salary and compensation according to Government Standards

APPLICATION PROCESS
Email your CV and scanned academic certificates to: hrd@neurohospital.com.np
OR
Submit the documents directly to our Human Resources (HR) Department.
CONTACT DETAILS
Address:
Jahada Road, Biratnagar-10

For Further Information:
+977 021-417484, 9842029000

Neuro Cardio and Multispeciality Hospital is hiring!Are you a dedicated Medical Officer looking for a rewarding role in ...
08/12/2025

Neuro Cardio and Multispeciality Hospital is hiring!
Are you a dedicated Medical Officer looking for a rewarding role in a leading institution specializing in Neuro, Cardio & Multispecialty care?

Apply Today! Email your CV and scanned certificates to: hrd@neurohospital.com.np
Or drop them off at our HR Department.

जाडो मौसम सुरु भएसँगै कपालमा चायाँ पर्ने र टाउको अत्यधिक चिलाउने समस्याले तपाईंको सौन्दर्यतामा असर पारिरहेको छ कि? चाँया...
08/12/2025

जाडो मौसम सुरु भएसँगै कपालमा चायाँ पर्ने र टाउको अत्यधिक चिलाउने समस्याले तपाईंको सौन्दर्यतामा असर पारिरहेको छ कि? चाँया सामान्य लागे पनि यो मानसिक तनाव, फंगल संक्रमण वा सुख्खा छालाको उपज हुन सक्छ। यसलाई जरैदेखि हटाउने प्रमाणित उपचार विधिहरू बारे लेख पढेर आजै समाधान खोज्नुहोस्:

सुन्दर र आकार्षक देखिने चाहना सबैलाई हुन्छ । मानिसको सौन्दर्यताको प्रतिक कपाल पनि हो । कपालले मानिसको सौन्दर्यत....

हामी, न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, आफ्नो रजत वर्षको अवसरमा स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धाभन्दा सहका...
07/12/2025

हामी, न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, आफ्नो रजत वर्षको अवसरमा स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक छ भन्ने मान्यतालाई स्थापित गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग समझौता गरेको घोषणा गर्न पाउँदा हर्षित छौँ। आज, २०८२ मंसिर २१ गते गरिएको यस द्विपक्षीय सम्झौताको मुख्य लक्ष्य भनेको यस क्षेत्रको स्वास्थ्य सेवाको स्तरलाई उत्कृष्ट बनाउनु हो। न्युरो अस्पतालमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रम तथा प्रेस मिटमा न्यूरो अस्पतालका तर्फबाट अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई र अस्पताल प्रवन्धक श्री सुरेश कुमार आचार्य साथै नोवेलका तर्फबाट अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला र नोबेलका अन्कोलोजी विभागका प्रमुख प्रा. डा. भोला प्रसाद रौनियारले हस्ताक्षर गर्नु भएको थियो।

कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका संरक्षक डा. सुनिल कुमार शर्मा, न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट लगायत दुवै अस्पतालका पदाधिकारीहरु, चिकित्सक, कर्मचारीहरुको उपस्थिति रहेको थियो।
आज सम्पन्न सम्झौता अनुसार, अब न्युरो अस्पतालमा उपचाररत क्यान्सरका बिरामीहरूले नोबेल अस्पतालमा समन्वय र परामर्शका साथै उपचार खर्चमा विशेष छुट पाउनेछन्। साथै, दुवै अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरूलाई नियमित संयुक्त तालिम र शैक्षिक कार्यक्रमहरू (CME) मार्फत अझ दक्ष बनाइनेछ। यो महत्वपूर्ण कदमले कोशी र मधेश प्रदेशका बासिन्दाहरूलाई उच्च गुणस्तरको विशेषज्ञ उपचार सेवा पाउन ठूलो सहयोग गर्नेछ।

न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र भारतको प्रतिष्ठित Amrita Hospital, Faridabad को संयुक्त आयोजनामा आयोजित...
07/12/2025

न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र भारतको प्रतिष्ठित Amrita Hospital, Faridabad को संयुक्त आयोजनामा आयोजित एक दिने निःशुल्क ओपिडी क्याम्प हिजो मंसिर २० गते, भव्यताका साथ सम्पन्न भएको छ।
यस शिविरमा नेपाल र भारतका विभिन्न भागबाट आउनुभएका ८० भन्दा बढी बिरामीहरूको नसा (न्यूरोलोजी) र श्वास-प्रश्वास (पल्मोनोलोजी) सम्बन्धी अतिविशिष्ट जाँच तथा परामर्श निःशुल्क प्रदान गरिएको थियो।
अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट प्रो. डा. सन्जय पाण्डे र विशेषज्ञ पल्मोनोलोजिस्ट डा. सौरभ पाहुजा लगायत न्युरो कार्डियोका विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीलाई सेवा दिनुभएको थियो।
हाम्रो रजत जयन्ती वर्षको अवसरमा आयोजित यो शिविर स्वास्थ्य सेवालाई व्यापक पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धताको उदाहरण हो।

आज २०८२ मंसिर २० गते, न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल, विराटनगर र Amrita Hospital, Faridabad  को संयुक्त आ...
06/12/2025

आज २०८२ मंसिर २० गते, न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल, विराटनगर र Amrita Hospital, Faridabad को संयुक्त आयोजनामा सहकार्य, सेवा विस्तार र भावी योजनाबारे पत्रकार सम्मेलन सम्पन्न भएको छ।
कार्यक्रममा न्युरो कार्डियो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्ट, अपरेसनल डाएरेक्टर राजेश भट्टराई र डा. सुनन्द पौडेल ज्यू लगायत अमृता हस्पिटलका वरिष्ठ चिकित्सक प्रो. डा. सन्जय पाण्डे, डा. सौरभ पाहुजा र मार्केटिङ प्रमुख राम गणपति ज्यूले पत्रकारहरूसँग अन्तरक्रिया गर्नुभयो।

अन्तरक्रियामा दुई अस्पतालबीचको बलियो सहकार्य,
नेपाली नागरिकहरूलाई अंग प्रत्यारोपण तथा रोबोटिक सर्जरी जस्ता अत्याधुनिक उपचार सेवाहरू अमृता हस्पिटलमा सर्वसुलभ र सहज तरिकाले उपलब्ध गराउने योजना, क्षेत्रीय स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने भावी लक्ष्य आदि बिषयमा छलफल भएको थियो।
यो सहकार्यले कोशी र मधेश प्रदेशका बासिन्दालाई उच्चस्तरीय विशेषज्ञ उपचार सेवामा सहज पहुँच पुर्याउने हाम्रो विश्वास छ।

हिजो मंसिर १९ गते बिग होटेल, विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल (विराटनगर) र Amrita Hospital, Far...
06/12/2025

हिजो मंसिर १९ गते बिग होटेल, विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल (विराटनगर) र Amrita Hospital, Faridabad को संयुक्त आयोजनामा न्यूरोलोजी (नसा) तथा पल्मोनोलोजी (फोक्सो तथा दम) सम्बन्धी नियमित मेडिकल शिक्षा (CME) कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्ट ज्यूको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा अमृता हस्पिटलका वरिष्ठ न्युरोलोजिस्ट प्रो. डा. सन्जय पाण्डे र वरिष्ठ विशेषज्ञ पुल्मोनोलोजिस्ट डा. सौरभ पाहुजाले विशेषज्ञतापूर्ण ज्ञान प्रस्तुत गर्नुभएको थियो।
कोशी र मधेश प्रदेशका ६० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रका नवीनतम प्रविधि र उपचार पद्धतिका बारेमा सूचना तथा अनुभव आदानप्रदान भयो।
न्युरो कार्डियो हस्पिटल स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गर्न प्रतिबद्ध छ।

We Are Hiring! Join Our Amazing Team at Neuro Cardio & Multispeciality Hospital We are excited to announce a great caree...
04/12/2025

We Are Hiring! Join Our Amazing Team at Neuro Cardio & Multispeciality Hospital

We are excited to announce a great career opportunity for the position of Senior Biomedical Engineer. If you are passionate about healthcare technology and have the expertise to support a dynamic clinical environment, this could be the perfect role for you!

How to Apply:
Submit your CV along with scanned academic certificates.
Email: Send documents to hrd@neurohospital.com.np
In-Person: Deliver documents to our HR Department at Jahada Road, Biratnagar-10.
Contact Details:
For more information, please call: +977 021-417484, 021-416267.

02/12/2025

नसा र श्वास-प्रश्वास (फोक्सो) को निःशुल्क जाँचको सुनौलो अवसर!
न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल (विराटनगर) र अमृता हस्पिटल (फरीदाबाद, भारत) को संयुक्त आयोजनामा, बृहत् निःशुल्क ओपिडी शिबिर हुँदैछ।
मिति: २०८२ मंसिर २० गते, शनिबार।
स्थान: न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल, विराटनगर।
समय: बिहान १० बजेदेखि।
निःशुल्क जाँचको लागि आजै नाम दर्ता गर्नुहोस्:
https://docs.google.com/forms/d/e/1FAIpQLSc8qY64W0uct_doWBbSKezFle4RxTiqscTO7TgrF-gvgn7-0w/viewform
वा सम्पर्क गर्नुहोस्: ०२१-४१७४८४, ४१६२६७

रंगेली नगरपालिकाद्वारा मंसिर १४ गते आयोजित 'किशोरी मेला २०८२' मा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सक्रिय ...
01/12/2025

रंगेली नगरपालिकाद्वारा मंसिर १४ गते आयोजित 'किशोरी मेला २०८२' मा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सक्रिय सहभागिता जनाएको छ ।
हाम्रो विज्ञ टोलीले त्यहाँ उपस्थित ६०० भन्दा बढी सहभागीहरू, विशेष गरी किशोरीहरूलाई महिनावारी स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरेको थियो । उक्त महिनावारी सम्बन्धि बृहत् परामर्श सत्रमा हामीले महिनावारी स्वच्छता, स्वास्थ्य सचेतना र समाजमा रहेका गलत धारणाहरू चिर्ने प्रयास गरेको थियौ। साथै, सहभागीहरूलाई थप जानकारीका लागि स्वास्थ्य सम्बन्धी पम्प्लेटहरू पनि वितरण गरिएको थियो।
किशोरीहरूको स्वास्थ्य र सशक्तिकरणमा टेवा पुर्‍याउन पाएकोमा हामी गौरवान्वित छौ। समुदायको स्वास्थ्य सुधारमा हाम्रो प्रयास निरन्तर जारी रहनेछ।

के तपाईंलाई नसा वा श्वास-प्रश्वासको समस्याले सताएको छ?यदि छ भने, अब चिन्ता नलिनुहोस्! न्युरो कार्डियो एण्ड मल्टिस्पेशालि...
01/12/2025

के तपाईंलाई नसा वा श्वास-प्रश्वासको समस्याले सताएको छ?
यदि छ भने, अब चिन्ता नलिनुहोस्! न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल, विराटनगर र अमृता हस्पिटल, फरीदाबाद (भारत) को संयुक्त आयोजनामा, यहि २०८२ साल, मंसिर २० गते, शनिबार, हुदैछ निःशुल्क ओपिडी शिबिर!!!

एउटै छानामुनि नसा र फोक्सोको निःशुल्क जाँच गराउने यो सुनौलो मौका नगुमाउनुहोस्।
स्थान: न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल, विराटनगर
समय: बिहान को १० बजे देखि
न्युरो कार्डियो हस्पिटल र अमृता हस्पिटलको यो विशेष सेवा लिन आजै तल दिएको लिङ्कमा क्लिक गरि आफ्नो नाम दर्ता गर्नुहोस्।
https://docs.google.com/forms/d/e/1FAIpQLSc8qY64W0uct_doWBbSKezFle4RxTiqscTO7TgrF-gvgn7-0w/viewform

वा ०२१-४१७४८४, ४१६२६७ मा सम्पर्क गर्नुहोस।

30/11/2025

Sometimes the wild honey 🍯 we consume can cause complete heart block, so please be aware and watch this video for more information.

Address

Jahada Road
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Neuro Cardio & Multispeciality Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Neuro Cardio & Multispeciality Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Neuro Cardio & Multispeciality Hospital Pvt. Ltd

The hospital is renowned for quality service since its inception and lately has been investing on Infrastructure and technology to make the services more exceptional & international standard. A patient friendly environment is also considered equally important, understanding the essence of cleanliness, right information and deluxe behavior for patients.

Initiated as a 10 bedded Neurology service, the hospital has now expanded to 100 bedded multispecialty hospital adding a diverse set of services including Neuro Surgery, Cardiology, Orthopedic Surgery, GI & Laparoscopic Surgery, General Medicine, Cardiology, Obstetrics & Gynecology, Pediatrics and so on.

The hospital is famed for pioneering new health services like Neurology, Neurosurgery, CT Angiography, MRI, Cath-lab, Neuro Navigation Stealth 7, Cusa Excel and Brain Attack Center in eastern part of Nepal, and consequently ended the necessity of local people to go outside or even abroad seeking for desired health services. Furthermore, it has been providing services to the people of Bihar & Bengal State of the neighboring nation India.

Neuro Hospital has also been contributing to health sectors furnishing health education through Neuro Health College. In addition, Krishna Ganga Drug and Alcohol Deaddiction and Rehabilitation Centre, a subsidiary of the Hospital, provides curative, preventive and promotive physical and mental health services to the people affected from drug abuse.