Birat Medical College Teaching Hospital

Birat Medical College Teaching Hospital "Your Care Partner: BMC Teaching Hospital - Since 2014, offering multispecialty & cancer treatment."

BMCTH Updateपछिल्लो २४ घण्टाभित्रका उपचार सेवा —तथ्यसहित, पारदर्शी र प्रमाणिक।Birat Medical College Teaching Hospital
30/04/2026

BMCTH Update
पछिल्लो २४ घण्टाभित्रका उपचार सेवा —
तथ्यसहित, पारदर्शी र प्रमाणिक।
Birat Medical College Teaching Hospital

30/04/2026

पूर्वमा बिराट क्यान्सर इन्स्टिच्युटमा मात्र भइरहेको मोलिक्युलर टेष्टले क्यान्सरका बिरामीलाई कसरी फाइदा पुर्याइरहेको छ? र यो जाँच किन महत्वपुर्ण छ ?
आउनुस सुनौं र बुझौं।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि Infecti...
30/04/2026

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि Infection Prevention Control Department ले आयोजना गरेको Disinfection तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

यस तालिममा Disinfection को परिचय, महत्त्व र Sterilization सँगको भिन्नता, Disinfection का विभिन्न स्तरहरू जस्तै High Level, Intermediate Level र Low Level Disinfection, विभिन्न Disinfectant Agents जस्तै Alcohol, Chlorine, Hydrogen Peroxide र Glutaraldehyde को सही प्रयोग र मापदण्ड, Medical Equipment र Instruments को Disinfection का सही विधिहरू, Spaulding Classification अनुसार उपकरणहरूको वर्गीकरण र उचित Disinfection को छनोट, Disinfectant को सही Concentration तयार गर्ने तरिका, Disinfection गर्दा अपनाउनुपर्ने Personal Protective Equipment (PPE) को सही प्रयोग, Healthcare Associated Infection (HAI) रोकथाममा Disinfection को भूमिका तथा Disinfectant को भण्डारण र सुरक्षित व्यवस्थापन लगायतका महत्त्वपूर्ण विषयहरूमा तालिम दिईएको थियो ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स एजुकेटरहरूको समर्पित समूहले स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, दक्षता र क्षमता अभिवृद्धि गर्ने यस्ता गुणस्तरीय तालिम तथा कार्यक्रमहरू निरन्तर र व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ, जसले हस्पिटलको सेवा गुणस्तर उच्च बनाउन र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

We’re Hiring! Join Our TeamBirat Medical College Teaching Hospital is looking for a dedicated ICU Administration and Cou...
30/04/2026

We’re Hiring! Join Our Team

Birat Medical College Teaching Hospital is looking for a dedicated ICU Administration and Counselling Officer.

If you have strong communication skills, experience in critical care settings, and the ability to work in high-pressure environments, we would love to hear from you.

Apply now:
career@bmcteachinghospital.com
hr@bmcteachinghospital.com

Be a part of compassionate care and critical support when it matters most.

We’re Hiring! Join Our TeamBirat Medical College Teaching Hospital invites applications for the position of Executive Ma...
30/04/2026

We’re Hiring! Join Our Team

Birat Medical College Teaching Hospital invites applications for the position of Executive Managing Editor for BJHS (Birat Journal of Health Sciences).

If you have a passion for academic publishing, strong editorial skills, and a commitment to maintaining international research standards, this opportunity is for you.

Apply now:
career@bmcteachinghospital.com
hr@bmcteachinghospital.com

Be a part of advancing research, knowledge, and academic excellence.

30/04/2026

Excellence in Oncology, Powered by Teamwork and Compassion.
BCI—Where Experts Come Together to Fight Cancer for You.

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल बीच सहकार्य सम्झौता बिराट मेडिकल ...
29/04/2026

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल बीच सहकार्य सम्झौता

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल तथा रेवन्त–रुक्मणि मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटसंग सिरहाको लहानस्थित राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल बीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा मिती २०८३ वैशाख ११ गते भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बिराट मेडिकलको तर्फबाट हस्पिटलका सी ईओ डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देव साथै प्रादेशिक अस्पताल तर्फबाट अस्पताल अध्यक्ष राम नारायण मेहता र मेडिकल रेकर्ड निरीक्षक श्रवण कुमार सदाले हस्ताक्षर गर्नुभएको थियो।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल तथा रेवन्त–रुक्मणि मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटबाट क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार तथा हस्पिटलमा रहेको अन्य सेवाहरूमा सहकार्य गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ।

साथै प्रादेशिक अस्पतालका बिरामीहरूले बिराट मेडिकलमा ओपीडीमा निःशुल्क साथै हस्पिटलको अन्य सेवा सुविधाहरूमा विशेष छुटको पाउने व्यवस्था गरिएको छ।

29/04/2026

अत्याधुनिक फिजियोथेरापी सेवा – बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा

२०१६ देखि निरन्तर सेवा दिँदै आएको हाम्रो फिजियोथेरापी विभागले आज दैनिक १०० भन्दा बढी बिरामीलाई विशेषज्ञ सेवासहित उपचार प्रदान गर्दै आएको छ।

✔️ अर्थो, न्यूरो, कार्डियो, स्पोर्ट्स, बाल तथा गाईने सम्बन्धी सेवा
✔️ शल्यक्रिया अघि/पछि थेरापी, पक्षघात, मेरुदण्ड, पार्किन्सन्स लगायतका उपचार
✔️ अटिजम, सेरेब्रल पाल्सी, प्रि-नेटल/पोस्ट-नेटल तथा अन्कोलोजी थेरापी

आधुनिक उपकरण, अनुभवी टिम र सहज पहुँच—सबै एकै ठाउँमा।

💙 तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।

28/04/2026

बिराट क्यान्सर इन्स्टिच्युट जहाँ स्तन क्यान्सरको निदान देखी उपचार सम्मका सम्पूर्ण सेवा पाउन सक्नुहुन्छ।

Address

Tankisinuwari
Biratnagar
GANGACHOWK

Alerts

Be the first to know and let us send you an email when Birat Medical College Teaching Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Birat Medical College Teaching Hospital:

Share

Category