Dr. Anand Rauniyar, M.D

Dr. Anand Rauniyar, M.D नवजात शिशु तथा बाल रोग विशेषज्ञ Pediatrician at Nepal Mediciti Vayodha Hospital.

Big journeys begin with small steps. "Level 2 NICU started in pokhariya hospital ".    .
02/07/2025

Big journeys begin with small steps. "Level 2 NICU started in pokhariya hospital ".

.


"Sepsis with Multiorgan dysfunction syndrome" जस्तो क्रिटिकल समस्या लाई जितेर आज १३वर्षको बाबु लाई पोखरीया अस्पताल बाट स...
02/07/2025

"Sepsis with Multiorgan dysfunction syndrome" जस्तो क्रिटिकल समस्या लाई जितेर आज १३वर्षको बाबु लाई पोखरीया अस्पताल बाट सकुसल डिस्चार्ज गर्न सफल भईयो।
Thanks to our respected consultant Dr.Anil yadav, Dr.sanjay gupta and pokhariya hospital team for extraordinary care .






Heartfelt thankful to पोखरीया हस्पिटल  team for managing such a critical case of "acute meningoencephalitis". 8 years fe...
30/06/2025

Heartfelt thankful to पोखरीया हस्पिटल team for managing such a critical case of "acute meningoencephalitis". 8 years female child with high grade fever, seizure, encephalopathy managed well in पोखरीया हस्पिटल .




12/11/2024

Awareness and some parenting tips related to pneumonia on "World pneumonia day"

06/10/2024

कुनै पनि नवजात शिशु को जन्म भए पछि एक मिनेट भित्र रुनु पर्छ , यदि रोएन भने यस्तो अवस्था लाई "Birth asphyxia" भनिन्छ । बेला मै यस्तो बच्चा ले अक्सिजन राम्ररी पाएन भने ब्रेन को कोशिका ले राम्ररी काम गर्दैन र पछि गएर २०-३०% मा शारीरिक र मानसिक विकास हुँदैन जसलाई मेडिकल भाषा मा सेरेब्रल पल्सि भनिन्छ जसको कुनै cure छैन। त्यो भएर बेला मै सावधानी अपनाउन जरुरी हुन्छ र डाक्टर को सल्लाह अनुसार उपचार गराउन जरुरी हुन्छ।

20/09/2024

कुनै पनि नवजात शिशु लाई आँखा मा गाजल लगाउनु हुँदैन, तोरी सर्सो को तेल लगाउनु हुँदैन, हाथ मा माला या दाघो बाँध्नु हुँदैन र 6 महिना सम्म आमा को दुध मात्र खुवाउनु पर्छ। यो सामान्य जानकारी सबै जना मा हुन एकदमै जरुरी छ।

18/09/2024


23/08/2024

नवजात शिशु को जन्महुने बेला किन बाल रोग विषेशज्ञ को जरुरी पर्छ भन्ने विषय मा केहि कुराकानी।

दश दिन को अस्पताल बसाई पछि  मेनिंगोइन्सेफ़्लाएटिस जस्तो रोग लाई जितेर मिठो मुस्कान का साथ सकुसल बच्चा घर जाँदै । धन्यवाद...
21/08/2024

दश दिन को अस्पताल बसाई पछि मेनिंगोइन्सेफ़्लाएटिस जस्तो रोग लाई जितेर मिठो मुस्कान का साथ सकुसल बच्चा घर जाँदै । धन्यवाद छ हाम्रो क्रिटिकल केयर टीम लाई ।

14/06/2024







Birgunj Metropolitan City / वीरगंज महानगरपालिका
Nepal Mediciti Vayodha Hospital

Please, do share to create awareness.

स्विमिङ पूलमा दुर्घटनावश डुबेर 5 वर्षको  बच्चालाई आपतकालीन अवस्थामा पुनरुत्थान पछि पुनर्जीवित गरियो,बच्चा इमरजेन्सी मा आ...
14/06/2024

स्विमिङ पूलमा दुर्घटनावश डुबेर 5 वर्षको बच्चालाई आपतकालीन अवस्थामा पुनरुत्थान पछि पुनर्जीवित गरियो,बच्चा इमरजेन्सी मा आउँदा नन कार्डियोजेनिक पल्मोनरी एडेमा र इनकेफलोपथ्यी जस्ता लक्छन् लिएर आको थियो । आज मिठो मुस्कान लिएर घर जान सफल भएको छ । हाम्रो आपतकालीन टोलीलाई धन्यवाद दिन चाहानछु जसले यो बच्चालाई व्यापक प्रयास गरेर बचाउनु भयो।
" 5 year male child with accidental fatal drowning in swimming pool revived after resuscitation in emergency , presented with features of non cardiogenic pulmonary edema with encephalopathy. Going home today with beautiful smile. Thanks to our emergency team who saved this child with extensive effort."



Address

Birgunj

Telephone

+9779820706834

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Anand Rauniyar, M.D posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Anand Rauniyar, M.D:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category