Narayani Hospital

Narayani Hospital # # # Narayani Hospital is a Hospital run by Ministry of Health and Population under the Government of Nepal

आज मिति 2083/01/15  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
28/04/2026

आज मिति 2083/01/15 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज मिति 2083/01/14  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
27/04/2026

आज मिति 2083/01/14 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

नबिल बैंक र यस अस्पतालको आयोजनामा साथै फेक्ट-नेपाल/कीर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा मिति २०८३ साल बैशाख १७ गते देखि...
27/04/2026

नबिल बैंक र यस अस्पतालको आयोजनामा साथै फेक्ट-नेपाल/कीर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा मिति २०८३ साल बैशाख १७ गते देखि २१ गते सम्म जलेर पोलेर कुँजो भएको,जन्मजात ओंठ तथा तालु फाटेका र जन्मदै औला टाँसीएका तथा बढी भएका बिरामीहरुको निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुन गइ रहेको व्यहोरा सबैमा जानकारी गराइन्छ।

आज मिति 2083/01/11  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
24/04/2026

आज मिति 2083/01/11 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज मिति 2083/01/10  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
23/04/2026

आज मिति 2083/01/10 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

हिजो मिति 2083/01/09 गते यस अस्पतालमा देखिएका विभिन्न समस्या, चुनौती तथा सुधारका सम्भावित उपायहरूबारे विस्तृत जानकारी आद...
23/04/2026

हिजो मिति 2083/01/09 गते यस अस्पतालमा देखिएका विभिन्न समस्या, चुनौती तथा सुधारका सम्भावित उपायहरूबारे विस्तृत जानकारी आदान–प्रदान गर्ने उद्देश्यले महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा पर्सा जिल्लाका माननीय रामाकान्त चौरसिया, टेक बहादुर शाक्य तथा सुनिता कुमारी चौधरीज्यूहरूको विशेष उपस्थिति रहेको थियो। साथै अस्पतालका विभागीय प्रमुखहरू, चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
छलफलका क्रममा अस्पतालमा सेवा प्रवाहमा देखिएका समस्याहरू, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, पूर्वाधार सुधार, उपकरण व्यवस्थापन लगायतका विषयमा गम्भीर रूपमा विचार–विमर्श गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभव, सुझाव तथा समस्याहरू खुलस्त रूपमा राख्दै सेवा गुणस्तर अभिवृद्धि गर्न आवश्यक कदमहरूको बारेमा साझा धारणा व्यक्त गरेका थिए।
माननीयज्यूहरूले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमले अस्पतालको समग्र सुधार तथा सेवामुखी व्यवस्थापनका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको विश्वास लिइएको छ।
यस कार्यक्रममार्फत उठाइएका विषयहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

आज मिति 2083/01/09  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
22/04/2026

आज मिति 2083/01/09 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज मिति 2083/01/08  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
21/04/2026

आज मिति 2083/01/08 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज मिति 2083/01/04  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
17/04/2026

आज मिति 2083/01/04 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

यस Narayani Hospital बाट सम्पूर्ण सेवाग्राही महानुभावहरूलाई जानकारी गराइन्छ कि यस महिनादेखि अस्पतालले प्रदान गर्दै आएको ...
17/04/2026

यस Narayani Hospital बाट सम्पूर्ण सेवाग्राही महानुभावहरूलाई जानकारी गराइन्छ कि यस महिनादेखि अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अझ प्रभावकारी, छिटोछरितो तथा गुणस्तरीय बनाउनेतर्फ विशेष ध्यान दिइएको छ।
अस्पताल प्रशासन सधैं सेवाग्राहीहरूको स्वास्थ्य तथा सुविधालाई प्राथमिकतामा राख्दै निरन्तर सुधारसहित उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको व्यहोरा समेत जानकारी गराइन्छ।
तसर्थ, यहाँबाट सेवा लिने सबै सेवाग्राहीहरूलाई निर्धक्क भई सेवा लिनुहुन हार्दिक अनुरोध छ।

17/04/2026
आज मिति 2083/01/03  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
16/04/2026

आज मिति 2083/01/03 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

Address

Chhapkaiya/3
Birgunj
44600

Alerts

Be the first to know and let us send you an email when Narayani Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category