14/03/2026
जलविन्दु (Glaucoma) — दृष्टि चोर्ने मौन चोर
जलविन्दु एक सामान्य तर गम्भीर आँखा रोग हो जसले कुनै सुरुवाती लक्षण बिना नै बिस्तारै दृष्टि नष्ट गर्न सक्छ।
समयमै पत्ता लागेमा यसको उपचार गरेर दृष्टि जोगाउन सकिन्छ।
👁️ ४० वर्षभन्दा माथिका सबैले नियमित रूपमा जलविन्दुको जाँच गराउनु अत्यन्त आवश्यक छ।
ढिला नगर्नुहोस् — आजै आँखा परीक्षण गराउनुहोस्।
SIDDHI EYE CARE CENTER
Rajbhandari Complex, Birta, Birgunj
Phone : +977 9820748526
“समयमै जाँच गरौँ, आफ्नो दृष्टि जोगाऔँ।