Dr Anjeel Chhetri MD

Dr Anjeel Chhetri MD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Anjeel Chhetri MD, Shrawan path, Butwal.

Curenrly:Consultant Pyschiatrist
Lumbini city Aspataal
Sajha Hospital
Exp: Lumbini provincial hospital 3 years
Nepal medical college,
College of medical sciences, Bharatpur
ECFMG certified ,USA

03/12/2025

K ho tension bhaneko????

13/11/2025

असुविधाका लागि क्षमाप्रार्थी छु

म बिहीबार बिहान ११:०० बजेबाट आइतबार दिउँसो २:०० बजेसम्म बुटवलबाहिर हुनेछु।

बुटवल टाढाबाट आउने बिरामीहरूले ३/४ दिनसम्म औषधि निरन्तर सेवन गर्नुहोस् र सोमबार फलोअपका लागि आउनुहोला । धन्यवाद

07/11/2025
तुलनाको संसारमा जहाँ सबै कुरा माथि र तलको हिसाबले हेर्ने चलन छ, मनोचिकित्सक (Psychiatrist) हुनु अझै पनि धेरैको दृष्टिमा ...
19/10/2025

तुलनाको संसारमा जहाँ सबै कुरा माथि र तलको हिसाबले हेर्ने चलन छ, मनोचिकित्सक (Psychiatrist) हुनु अझै पनि धेरैको दृष्टिमा त्यति महत्वपूर्ण मानिँदैन, किनभने समाजमा अझै पनि मानसिक स्वास्थ्यप्रति एउटा टैबू (taboo) छ।

तर जो वास्तवमै पीडित छन् र उपचारपछि सुधारको अनुभूति गर्छन्, उनीहरूले मात्रै मानसिक स्वास्थ्यको वास्तविक महत्त्व बुझ्छन्।

आज एक जना सेवाग्राही (client) बाट उपहार पाएँ। हामी प्रायः कतै विदेश वा कुनै ठाउँ घुम्न जाँदा आफ्ना परिवारका लागि उपहार ल्याउन बिर्सन्छौं, तर उनले आफ्ना विशेष क्षणमा मलाई सम्झेर उपहार दिनुभएकोमा हृदयदेखि धन्यवाद।

कहिलेकाहीँ लाग्छ, यस्ता क्षणका लागि नै भगवान्ले मलाई यो पेशामा पठाउनुभएको हो।

सायद म भौतिक सम्पत्ति कमाइरहेको छैन, तर म आफ्ना बिरामी र परिवारको माया र आशीर्वादले साँच्चिकै धनी बन्दै गएको छु।

10/10/2025

Mental health matters awareness World mental health day 0ctober 10 theme: Access to Services: Mental Health in Catastrophes and Emergencies".

08/10/2025
07/10/2025
19/06/2025
15/06/2025

OCD awareness

10/06/2025

“ओहो कसतो खत्रा मन्छे” “दानवीर””living kings way” रिसहा घमंडी “ jasto dekhiney mania ko symptoms ta hoina????

Address

Shrawan Path
Butwal
977

Telephone

+97771531411

Website

Alerts

Be the first to know and let us send you an email when Dr Anjeel Chhetri MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Anjeel Chhetri MD:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram