06/11/2025
मधुमेह र मिर्गौलाको बेला मै जाँच गरी ढुक्क होऔ।
विश्व मधुमेह दिवसको अवसरमा केन सेन्टरको प्राविधिक सहयोगमा क्रिस्टल नलेज एकेडेमी, तिलोत्तमा–९, मङ्गलापुरमा दुई दिने निःशुल्क मधुमेह तथा मिर्गौला (रगत र पिसाब) स्वास्थ्य परीक्षण शिविर आयोजना हुँदैछ।
सबै अभिभावक, शिक्षक र विद्यार्थी परिवारलाई यस स्वास्थ्य परीक्षणमा सहभागी हुन अनुरोध गरिन्छ।
मिति: २०८२ कार्तिक २१ र २२ गते
समय: बिहान ८:०० बजेदेखि १२:०० बजेसम्म
स्थान: क्रिस्टल नलेज एकेडेमी, मङ्गलापुर
आयोजक:
क्रिस्टल नलेज एकेडेमी परिवार
प्राविधिक सहयोगमा:
KEN Diabetes & Thyroid Center, शंकरनगर