Immune Health Care - Hillpark, Butwal

Immune Health Care - Hillpark, Butwal Immune Health Care - Healthcare made simple with personal and delicate touch. Remember us for holistic health services

we aim to provide Home Based and Innovative Healthcare services to patients
Remember us for holistic health services.

08/12/2020

पौषको पहिलो sessionमा रौं प्रत्यारोपण गर्ने ईच्छुक clients ले आफ्नो नाम दर्ता गरिहाल्नुहोला र पुराना छुटेकाले पनि सम्पर्क राख्नु होला।

Immune Health care butwal hilpark 071540832

08/12/2020

Immune health care BUT को सुचना; यस संस्थामा रौप्रत्यारोपण को लागि confirm भएका client हरूले तोकिएको blood test ,pcr test को पुरा र प्रत्यारोरणको जम्मा रकमको २५%अग्रिम भुक्तान गर्नु पर्ने छ बॅाकि प्रत्यारोपण पंछी।

29/11/2020

कपाल प्रत्यारोपण को २ देखि ३ हप्तामा रोपिएको कपाल झर्न थाल्छ ..
यो क्रम करिब २ देखि ३ महिना सम्म जान सक्छ
तेस पछि फेरी नयाँ कपाल उम्रन थालदछ
कपाल प्रत्यारोपणको २ महिना पछि एक हप्ता को अन्तर मा खिचिएको फोटो ..
Now the transplanted hair starts to erupt
will update the final photo after few months..

28/11/2020

तालुपना(तालुखुईलिने) छालाका रोगिहरू र यौन रोगिहरूका लागि immune health care butwal hill park बाट दिंदै आएको स्वास्थ्य सेवा यस पटक मंशिर १९ गते शुक्रबार देखि सेवा संचालन हुने कुरा जानाकारी गराउन चाहान्छौ उक्त दिन काठमाण्डौ का विभिन्न अस्पतालमा कार्यरत वरिष्ट छाला यौन र रौप्रत्यरोपण विशेषज्ञ डा . कमलराज धिताल आउदै हुनुहुन्छ

Address

Hillpark
Butwal
32907

Telephone

+9779857077700

Website

Alerts

Be the first to know and let us send you an email when Immune Health Care - Hillpark, Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram