Denish Health Clinic Pvt. Ltd.

Denish Health Clinic Pvt. Ltd. यहा स्वास्थ्‍य सम्‍बन्धि सम्पुर्ण सेबा पाइनछ।

27/01/2026

Treatment modalities for heart patients

25/01/2026

High blood pressure (BP)
• Chest pain
• Heart attack
• Irregular heartbeat (arrhythmia)
• Heart failure
• Cholesterol-related issue

❤️ ECG (Electrocardiogram)
❤️ Echo (Echocardiography)
❤️ Holter Monitoring
❤️ TMT / Stress Test

24/01/2026
डा.शिव रेग्मीनाक,कान तथा घाटी रोग विशेषज्ञकान पाक्ने/ दुख्ने,कान को जालीमा प्वाल परेको कानेगुजी भरिएको,कान बाट पानी बग्न...
23/01/2026

डा.शिव रेग्मी
नाक,कान तथा घाटी रोग विशेषज्ञ

कान पाक्ने/ दुख्ने,
कान को जालीमा प्वाल परेको कानेगुजी भरिएको,
कान बाट पानी बग्ने,
कान कम सुन्ने,
नाक भित्र मासु पलाएको,
नाक को दाडी बांगो भएको,
रुगा लागी रहने/नाक बन्द हुने,
घाटी खसखस ​​हुने/घाटी चिलाउने सुख्खा खोकी लागी रहने,
थाइराइड, गलगाड,
घाटि वरिपरी गिर्खा सुन्निएको,

डेनिस हेल्थ क्लिनिक प्रा.लि
हस्पिटल लाईन,बुटवल

सम्पर्क नं:9857089809,9857089803,9857074434,071-535040

29/12/2025

🔔 आउने शनिबार 🔔

📅 २०८२ पौष १९ गते, शनिबार
📅 Poush 19, 2082 (Saturday)

📢 डाक्टर आउने सूचना!

🩺 पेट तथा कलेजो रोग विशेषज्ञ 👨‍⚕️ डा. विजय के.सी. (MBBS, MD, DM, EFIAGES),Consultant Gastroenterologist & Physician
NMC No. 8185

❓ तपाईंलाई यी समस्या छन्?
• ग्यास्ट्रिक / एसिडिटी
• पेट दुखाइ, अपच, पेट फुल्ने
• जन्डिस, Alcoholic तथा Viral Hepatitis
• अल्सर, वान्ता, जलन
• दिसा वा वान्तामा रगत
• पाइल्स, फिसर, पित्तथैलीको ढुंगा
• तौल घट्ने, भोक नलाग्ने
• किड्नीसम्बन्धी समस्या

💊 अन्य उपचार सेवा:
• सुगर | प्रेसर | कोलेस्ट्रोल
• थाइराइड | मुटु तथा छाती समस्या
• निमोनिया | बाथ रोग

📍 स्थान:
Denish Health Clinic Pvt. Ltd.
बुटवल–६, Hospital Line

📞 अपोइन्टमेन्टका लागि:
071-535040
9857089809 | 9857089803
💬 WhatsApp: 9857089809

🙏 *स्वास्थ्य समस्या लुकाएर नबस्नुहोस्, समयमै विशेषज्ञ डाक्टरसँग परामर्श लिनुहोस्।*

22/12/2025

350

19/12/2025
सूचनापेट तथा कलेजो रोग विशेषज्ञDr. Vijay K.C.MBBS,MD,DM(Gastroenterology),FIAGESअब डेनिस हेल्थ क्लिनिक, बुटवलमा परामर्शक...
18/12/2025

सूचना

पेट तथा कलेजो रोग विशेषज्ञ
Dr. Vijay K.C.
MBBS,MD,DM(Gastroenterology),FIAGES
अब डेनिस हेल्थ क्लिनिक, बुटवलमा परामर्शका लागि आउँदै हुनुहुन्छ।

पेट दुखाइ, ग्यास, जलन, अल्सर, कलेजोसम्बन्धी समस्या, मधुमेह र रक्तचापको उपचार गरिन्छ।

📞 सम्पर्क: 071-535040 | 9857089809 | 9857089803

समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।

16/12/2025
डाक्टर आउने सूचना!यही मिति २०८२ पौष ०५ गते, शनिबारडेनिस हेल्थ क्लिनीक प्रा.लि. बुटवलमाकन्सल्टेन्ट फिजीसियन तथा पेटरोग वि...
11/12/2025

डाक्टर आउने सूचना!
यही मिति २०८२ पौष ०५ गते, शनिबार
डेनिस हेल्थ क्लिनीक प्रा.लि. बुटवलमा
कन्सल्टेन्ट फिजीसियन तथा पेटरोग विशेषज्ञ
डा. विजय के.सी. आउँदै हुनुहुन्छ ।

मुटु सम्बन्धी समस्या
पेट, छाती, कलेजोको समस्या
सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइराईड
निमोनिया, बाथ रोग
गानोगोला, पुरानो ग्याष्ट्रिक
किड्नीको समस्या
जाँड रक्सी छुटाउने

04/11/2025

Address

MFX8+467
Butwal

Alerts

Be the first to know and let us send you an email when Denish Health Clinic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Denish Health Clinic Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram