Sajha Hospital Butwal

Sajha Hospital Butwal Sajha Hospital Always there for you 24hrs..

Happy nursing day celebration ❤️❤️🎂🎂❤️❤️🧁🧁🥰
29/01/2024

Happy nursing day celebration ❤️❤️🎂🎂❤️❤️🧁🧁🥰

२०८० सालको बडा दशैंको शुभ उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्यज्यूहरु, चिकित्सक, कर्मचारी, आफन्तजन तथा शुभचिन्तकज्यूहरुमा सुख,...
23/10/2023

२०८० सालको बडा दशैंको शुभ उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्यज्यूहरु, चिकित्सक, कर्मचारी, आफन्तजन तथा शुभचिन्तकज्यूहरुमा सुख, सु-स्वास्थ्य तथा समृद्विको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

गोबिन्द खनाल
अध्यक्ष
साझा हस्पिटल प्रा.लि- श्रवणपथ।

18/09/2023
हरितालिका तीजको शुभकामना। 🙏
17/09/2023

हरितालिका तीजको शुभकामना। 🙏

10/09/2023

आज विश्व आत्महत्या रोकथाम दिवस।

"आत्महत्यानै समस्याको समाधान होइन।"
"SAY NO TO SU***DE"

आत्महत्याको सोच आएमा तुरुन्त हेल्पलाइनमा सम्पर्क गर्नुहोला।
हेल्पलाइन न. रहेको छ - ११६६

कृष्ण जन्माष्टमीको शुभकामना 🙏
06/09/2023

कृष्ण जन्माष्टमीको शुभकामना 🙏

03/08/2023

हाम्रो बिशेष सेवाहरू:
-२४सै घण्टा इमर्जेन्सी सेवा
- ICU,NICU
- Free Hemodialysis Centre
- Test Tube Baby Centre (IUI, IVF, ICSI)
- Trauma Surgery
- Neuro, Uro, General, Laparoscopy & Pediatric Surgery
हस्पिटल लाईन, बुटवल -८, चाँदबारी
फोन नं. ०७१-५०३३०१, ५०३४४५
मोबाइल नं - ९८६७५७१५७४

हिजो अगस्ट १ देखि अगस्ट ७, १ हप्ता स्तनपान सप्ताह भनेर भनिन्छ।  "स्तनपान अमृत समान"स्तनपान सप्ताहमा, स्तनपानको लाभ के -क...
02/08/2023

हिजो अगस्ट १ देखि अगस्ट ७, १ हप्ता स्तनपान सप्ताह भनेर भनिन्छ।
"स्तनपान अमृत समान"
स्तनपान सप्ताहमा, स्तनपानको लाभ के -के हुन्छ त्यसको बारेमा केही जानकारी दिन चाहान्छौ।
१. ६ महिना सम्म स्तनपान मात्र गराउने
२. आमाको दूध शिशुलाई सबैभन्दा राम्रो र पोषणयुक्त खाना हो
३. सुरुमा आउने दुध (बिगौती) ले बिभिन्न रोगसँग लड्ने क्षमता बढाउँछ र रोग बाट जोगाउँछ
४. बच्चा र आमा बिच स्नेह बढाउँछ

स्तनपान गराउँदा आमालाई पनि निक्कै फाइदाजनक हुन्छ :-
१. स्तन क्यान्सर हुने सम्भावना घटाउँछ
२. बच्चा जन्मिए पछि हुने डिप्रेसन बचाउँछ
३. तौल घटाउन मद्दत गर्छ
४. पैसाको बचत

यदी कुनैपनी महिला सम्बन्धि समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुहोस अथवा हामीलाई सम्झनुहोस् - यहाँ महिला रोग सम्बन्धि चेकजाँच गरिन्छ। हामी सँग निसन्तान महिला रोग बिशेषज्ञ डा. प्रदिप कुमार श्रीवास्तव हुनुहुन्छ।

पहिलो पोस्टमा आँखा पाक्न रोकथाम कसरी गर्ने सकिन्छ भन्ने कुरा हामीले छलफल गरेका थीयौँ भने अब आँखा पाकिसकेको छ भने के गर्न...
01/08/2023

पहिलो पोस्टमा आँखा पाक्न रोकथाम कसरी गर्ने सकिन्छ भन्ने कुरा हामीले छलफल गरेका थीयौँ भने अब आँखा पाकिसकेको छ भने के गर्ने सकिन्छ भन्ने कुरा हेरौँ -
१. पटक पटक चिसो सफा पानीले आँखा सफा गर्ने
२. आँखा छोइसके पछि साबुन पानीले हात धुने
३. आफुले प्रयोग गरेको कपडा वा ब्यतीगत सामानहरू अरुलाई नदिने, त्यसलाई राम्रो सँग धोएर, घाममा सुकाएर मात्र प्रयोग गर्ने
४. कालो चस्माको प्रयोग गर्ने
५. जथाभावी औषधीको प्रयोग नगर्ने

यो रोग १ हप्तामा निको हुन्छ यदि भएन भने नजिकैको स्वास्थ्य सँस्थामा जानुहोस वा हामीलाई सम्झनुहोस्। 🙏

Address

Butwal-8 Rupandehi
Butwal
00977

Telephone

+97771503445

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Hospital Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sajha Hospital Butwal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram