Om sairam organic health care

Om sairam organic health care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om sairam organic health care, Medical and health, Sukkhanagar, Butwal.

12/11/2020
कर्डिसेप्स् (Cordyceps)▪️यार्सागुम्बा/कर्डिसेप्स् नेपाल र तिब्बतको हिमाली भेगमा पाइने एक प्रकारको बहुमुल्य जडिबुटी हो । ...
16/09/2020

कर्डिसेप्स् (Cordyceps)

▪️यार्सागुम्बा/कर्डिसेप्स् नेपाल र तिब्बतको हिमाली भेगमा पाइने एक प्रकारको बहुमुल्य जडिबुटी हो । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । यो छ महिना जिव र छ महिना बनस्पतिको रुपमा रहन्छ ।

▪️प्राचीन चिनियाँ उपचार विधिमा सयौँ वर्षअघिदेखि प्रयोग गरिँदै आएको जीवन शक्तिबद्र्धक यार्सागुम्बा/कर्डिसेप्स् महिला, पुरुष, बालबालिकादेखि बृद्धबृद्धासम्मकालागि एक उपयुक्त सञ्जीवनी बुटी हो ।

▪️यार्सागुम्बा/कर्डिसेप्स्मा पाईने कोर्डिसेपिन् एसिड, फ्याटी एसिड, पोलिस्याक्राईड्स, एमिनो एसिड, भिटामिन, खनिज, इन्जाइमहरु लगायत अन्य न्युक्लेओसाइड, कार्वोहाईड्रेट, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक तत्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको छ ।

▪️यार्सागुम्बा/कर्डिसेप्स्लाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न, शीघ्र वीर्यपात, अण्ड र डिम्बाशयको खराबी समाधानमा यसको प्रयोग हुने गरेको छ ।

▪️कलेजो, मुटु र मृगौलाको रोग, दुर्बलता, कमलपित्त, जन्डिस, रक्तअल्पता, रुघा, खोकी, वाकवाकी, झाडापखाला, दम, क्षयरोग, स्नायु सम्बन्धी रोग, रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न टाउको/मांशपेसी/ढाड/हाडजोर्र्नी दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत कर्डिसेप्स्को प्रयोग हुने गर्छ ।

▪️जापानमा भएको एक अनुसन्धानले यार्सागुम्बाको सेवनले एन्टिबायोटिक औषधिको रुपमा जीव प्रतिरोधी क्षमता अर्थात् रोगसंग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने र मानव शरिरलाई मोटोघाटो, फुर्तिलो र सुन्दर बनाउने तथ्य देखाएको छ ।

▪️कर्डिसेप्स्मा रहेको कोर्डिसेपिन् नामको रासायनिक तत्वले श्वासप्रश्वासजन्य रोगहरुमा फाइदा पुर्याउने, मानव शरिरका ५ प्रमुख अंगहरु मुटु, फोक्सो, कलेजो र मृगौला र दिमाग लाई मजबुत बनाउन सहयोग पुर्याउँछ ।

▪️परम्परागत रूपमा यार्सागुम्बालाई नपुंसकताको उपचारका लागि प्रयोग गरिन्छ । साथै वीर्य र रक्त उत्पादन बढाउन, हाडको बोनम्यारो बढाउन, रक्तप्रवाहमा सुधार ल्याई उच्चरक्तचापलाई नियमित गराउँन, असामान्य कमजोरी र निद्राको समस्यामा समेत यो उपयोगी छ ।

▪️रेडियोथेरापी, केमोथेरापी या शल्यक्र्रिया गरेका क्यान्सर र ट्युमरका बिरामीलाई रसायनको असर कम गर्न र बिरामीको प्रतिरक्षा प्रणालीको मजबुतीकालागि पनि यसको प्रयोग उचित हुने बताइन्छ ।

✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।

Please call us at:-

Om sairam organic health care
Butwal-8, shukkhanagar
📞9867024931
📞 9814427068

Or Send Direct 💬Message

What is Spirulina?Spirulina is a blue-green algae, which gets its name from its spiral shape. It contains the most remar...
17/08/2020

What is Spirulina?
Spirulina is a blue-green algae, which gets its name from its spiral shape. It contains the most remarkable concentration of nutrients known in any food, plant, grain or herb.

What does Spirulina contain?
It is the highest protein food- over 60% all digestible vegetable protein. Spirulina is loaded with unique phytonutrients like phycocyanin, polysaccharides and sulfolipids that enhance the immune system, possibly reducing risks of infection, cancer and auto immune disease. Rich in natural carotenoid, antioxidants that promote cellular health and reduce the risk of cancer. It has chlorophyll which helps detoxify our bodies of ever present pollution. It also contains iron, trace minerals and the rare essential fatty acid.

What is the difference between Spirulina and Chlorella?
Chlorella, a green micro-algae, is a nutritious food but does not have the same anti-viral, anti-cancer and immune stimulating properties of Spirulina. The Chlorella cell wall is made of indigestible cellulose, just like green grass, while the cell wall of Spirulina is made of complex proteins and carbohydrates. Chlorella contains saturated fats, and its total fat content is relatively high.

Spirulina is safety algae is it?
Spirulina is unique among blue-green algae because it has a long history of safe use. The Aztecs consumed Spirulina in Mexico over five centuries ago. Indigenous people consume Spirulina growing in African Lakes today. For the past 20 years, millions of people around the world have enjoyed it as a safe food supplement. In fact, the United Nations and the World Health Organization recommend Spirulina as safe and nutritious for children.

14/03/2020

" अर्गानिक अभियान "
अहिले प्रदूषित हावा, पानी, खाना अनि बनिको कारणले मानिसहरु दिघ्ररोगबाट पिडित छन । त्यसैले, प्राकृतिक उपचारको माध्यमले सुगर, प्रसेर, क्यान्सर, टयुमर, थाईराईड, युरिक एसिड,
दम, मुटु रोग, स्त्रीरोग, बाजोपन, पाईल्स जस्ता अन्य नसर्ने रोगहरुको सफल उपचार्को लागि सम्पर्क गर्न अनुरोध गरिन्छ ।

नोट: रोगी तथा निरोगिहरु सबैले नि:शुल्क परामर्श लिन सक्नुहुनेछ ।

सम्पर्क:
ओम साईराम अर्गानिक हेल्थ केयर
बुटवल - ८, सुख्खानगर ( एभरेष्ट बोर्डिङको साइड्मा )
९८६७०२४९३१,९८१४४२७०६८
9867024931,9814427068

Address

Sukkhanagar
Butwal

Telephone

+9779867024931

Website

Alerts

Be the first to know and let us send you an email when Om sairam organic health care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram