Everest Vet Concern Pvt. Ltd. Butwal

Everest Vet Concern Pvt. Ltd. Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Everest Vet Concern Pvt. Ltd. Butwal, Butwal-6, Rupandehi, Butwal.

Our Services :
# Veterinary Medicines
# Pet Accessories
# Veterinary Laboratory
# Animal Disease Diagnostics
# Farm visit and Consultation
# Feed Formulation
# Individual consultation
# Farming Training
# Research on need basis


and many more.....

"Veterinarians: Guardians of Food and Health"Celebrating   2026
25/04/2026

"Veterinarians: Guardians of Food and Health"

Celebrating 2026

माता तिर्थ औंशीको शुभ अवसरमा सम्पुर्ण आमाहरु प्रती नमन ।
17/04/2026

माता तिर्थ औंशीको शुभ अवसरमा सम्पुर्ण आमाहरु प्रती नमन ।

Available with us at Everest Vet Concern Pvt. Ltd. Butwal  Everest Vet Concern
17/04/2026

Available with us at Everest Vet Concern Pvt. Ltd. Butwal
Everest Vet Concern

BETALIFE:
🧪 संरचना (Composition)
• Betaine 25%
• Vitamin C
• Menthol
• Electrolytes
• Dextrose

👉 Betalife = Stress कम गर्ने + Energy दिने + Hydration मिलाउने मिश्रण

✅ फाइदा (Benefits)
• सबै प्रकारको stress कम गर्छ (गर्मी, vaccination, transport)
• शरीरमा पानी र नुन (electrolyte) सन्तुलन मिलाउँछ
• शरीर सुख्खा हुन दिदैन (dehydration रोक्छ)
• छिटो energy दिन्छ
• बेटेन २५% ले गर्मी सहन मद्दत गर्छ
• अण्डा उत्पादन र खोलको गुणस्तर सुधार गर्छ
• मृत्युदर घटाउँछ
• भोक बढाउँछ
• चिसो र fresh feeling दिन्छ



💊 प्रयोग विधि (Dosage)

✔️ सामान्य stress
👉 १ ml प्रति १ लिटर पानी (३–५ दिन)

✔️ धेरै गर्मी (Extreme heat)
👉 १ लिटर पानीमा २ ml (३–५ दिन)

✔️ चिक आएको बेला
👉 १ ml प्रति १ लिटर पानी

✔️ Vaccination stress
👉 १ ml प्रति १ लिटर पानी (vaccination भन्दा १ दिन अगाडि)

✔️ Transportation stress
👉 १ ml प्रति १ लिटर पानी (३ दिन)

नव वर्ष २०८३ को पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग एवम् शुभेच्छुकहरुमा व्यवसायीक समृद्धिको कामना गर्दछौं ।-एभरेष्ट भेट ...
14/04/2026

नव वर्ष २०८३ को पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग एवम् शुभेच्छुकहरुमा व्यवसायीक समृद्धिको कामना गर्दछौं ।

-एभरेष्ट भेट कन्सर्न परिवार
पुरानो बसपार्क, बुटवल ।

Everest Vet Concern

04/04/2026

हुर्कदै गरेका कब-५०० जातका ब्रोइलर चल्लाहरु ।

03/04/2026
भगवान रामले तपाईंको जीवनमा खुशी, शान्ति र समृद्धि प्रदान गरून्।राम नवमीको शुभकामना ।।
27/03/2026

भगवान रामले तपाईंको जीवनमा खुशी, शान्ति र समृद्धि प्रदान गरून्।

राम नवमीको शुभकामना ।।

फार्म जैविक सुरक्षामा अनिवार्य उपायहरु ।
26/03/2026

फार्म जैविक सुरक्षामा अनिवार्य उपायहरु ।

23/03/2026

हाल नेपालका विभिन्न कुखुरा तथा बंगुर फार्ममा विभिन्न भाइरल रोगहरु फैलिरहेकाले खोर न:संक्रमणलाई प्राथमिकतामा राखी हामी संग उपलब्ध विभिन्न Disinfectant हरु प्रयोग गर्नुहोस् ।

Everest Vet Concern Pvt. Ltd. Butwal
📞 ९८४७३१७६३६

हामी कहाँ उपलब्ध छ ।  Everest Vet Concern Pvt. Ltd. Butwal 📞 ९८४७३१७६३६
23/03/2026

हामी कहाँ उपलब्ध छ ।

Everest Vet Concern Pvt. Ltd. Butwal
📞 ९८४७३१७६३६

Address

Butwal-6, Rupandehi
Butwal

Telephone

+9779857077636

Website

Alerts

Be the first to know and let us send you an email when Everest Vet Concern Pvt. Ltd. Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share