KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र

  • Home
  • Nepal
  • Butwal
  • KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र

KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र KEN Diabetes and Thyroid Center is a specialized center for Diabetes and endocrine disorders.. contact or sms 9860670320 l 9860052720 for appointments..

we are providing endocrine service every 2nd Saturday and 4th Friday & Saturday of Nepali month. Pls call us or visit our center for details.

मङ्सिर ५ र ६ गते गते शुक्रबार र शनिबार इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।KEN Center, शंकरनगर–बुटवलमा अवस्...
18/11/2025

मङ्सिर ५ र ६ गते गते शुक्रबार र शनिबार
इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।

KEN Center, शंकरनगर–बुटवलमा अवस्थित विशेषज्ञ
केन्द्र हो, जहाँ वरिष्ठ अनुभवी इण्डोक्राइनोलोजिष्टबाट
सही र भरपर्दो उपचार पाउनुहुन्छ। साथै बिरामीहरूको व्यक्तिगत समस्या अनुसार खाना, औषधि र जीवनशैली सम्बन्धी परामर्शको विशेष सुविधा भएको हुँदा उपचारमा ढुक्क हुनुहोला।

✅ तपाईंको मधुमेह नियन्त्रणमा ल्याउने वैज्ञानिक विधि
✅ थाइराइड र हर्मोन सम्बन्धी समस्या समाधान
✅ मिर्गौला, मुटु, आँखाको जटिलताबाट बच्न समयमै रोकथाम
✅ जीवनशैली सुधारका लागि व्यावहारिक परामर्श
✅ नियमित जाँच र विस्तृत परामर्श
✅ बिरामीहरूको रोगबारे विश्लेषण गरी निगरानी गरिने
✅ औषधिको खाने तरिकाको सही व्यवस्थापन
✅ खाना र जीवनशैलीको सही व्यवस्थापन

सम्पर्क: केन सेन्टर । शंकरनगर नगर। 986-0670320
मिति: २०८२ मङ्सिर २ गतेदेखि ५ गतेम्म

KEN CENTER ( Creating Smiles | Changing Lives)
Tilottama 2. l Shankarnagar
9860670320. l 9860052720 l 071590376
www.kencenter.com.np





KEN Diabetes & Thyroid Center, Butwal

Pls share 🙏

विश्व मधुमेह दिवस २०२५ को अवसरमा केन सेन्टर शंकरनगरले  सचेतनामुलक साईकल र्याली निकालिएको छ ।तिलोत्तमा नगरपालिकास्थित केन...
14/11/2025

विश्व मधुमेह दिवस २०२५ को अवसरमा केन सेन्टर शंकरनगरले सचेतनामुलक साईकल र्याली निकालिएको छ ।

तिलोत्तमा नगरपालिकास्थित केन सेन्टरबाट सुरु भएको र्याली वनबाटिका, योगीकुटी, भाटभटेनी, गोलपार्क, कालिकापथ, ड्राइभरटोल हुदै पुनः सेन्टरमा समापन गरिएको थियो ।



मङ्सिर ५ र ६ गते गते शुक्रबार र शनिबार इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।KEN Center, शंकरनगर–बुटवलमा अवस्...
13/11/2025

मङ्सिर ५ र ६ गते गते शुक्रबार र शनिबार
इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।

KEN Center, शंकरनगर–बुटवलमा अवस्थित विशेषज्ञ
केन्द्र हो, जहाँ वरिष्ठ अनुभवी इण्डोक्राइनोलोजिष्टबाट
सही र भरपर्दो उपचार पाउनुहुन्छ। साथै बिरामीहरूको व्यक्तिगत समस्या अनुसार खाना, औषधि र जीवनशैली सम्बन्धी परामर्शको विशेष सुविधा भएको हुँदा उपचारमा ढुक्क हुनुहोला।

✅ तपाईंको मधुमेह नियन्त्रणमा ल्याउने वैज्ञानिक विधि
✅ थाइराइड र हर्मोन सम्बन्धी समस्या समाधान
✅ मिर्गौला, मुटु, आँखाको जटिलताबाट बच्न समयमै रोकथाम
✅ जीवनशैली सुधारका लागि व्यावहारिक परामर्श
✅ नियमित जाँच र विस्तृत परामर्श
✅ बिरामीहरूको रोगबारे विश्लेषण गरी निगरानी गरिने
✅ औषधिको खाने तरिकाको सही व्यवस्थापन
✅ खाना र जीवनशैलीको सही व्यवस्थापन

सम्पर्क: केन सेन्टर । शंकरनगर नगर। 986-0670320
मिति: २०८२ मङ्सिर २ गतेदेखि ४ गतेम्म

KEN CENTER ( Creating Smiles | Changing Lives)
Tilottama 2. l Shankarnagar
9860670320. l 9860052720 l 071590376
www.kencenter.com.np





KEN Diabetes & Thyroid Center, Butwal

Pls share 🙏

11/11/2025
विश्व मधुमेह दिवसको उपलक्ष्यमा केन सेन्टर शंकरमगरको सहयोगमा मङ्गलापुर स्थित क्रिस्टल नलेज एकेडेमीमा दुई दिने मधुमेह र मि...
08/11/2025

विश्व मधुमेह दिवसको उपलक्ष्यमा केन सेन्टर शंकरमगरको सहयोगमा मङ्गलापुर स्थित क्रिस्टल नलेज एकेडेमीमा दुई दिने मधुमेह र मिर्गौला सम्बन्धी निशुल्क कार्यक्रम आयोजना गरिएको छ।

मधुमेह र मिर्गौलाको बेला मै जाँच गरी ढुक्क होऔ।विश्व मधुमेह दिवसको अवसरमा केन सेन्टरको प्राविधिक सहयोगमा क्रिस्टल नलेज ए...
06/11/2025

मधुमेह र मिर्गौलाको बेला मै जाँच गरी ढुक्क होऔ।

विश्व मधुमेह दिवसको अवसरमा केन सेन्टरको प्राविधिक सहयोगमा क्रिस्टल नलेज एकेडेमी, तिलोत्तमा–९, मङ्गलापुरमा दुई दिने निःशुल्क मधुमेह तथा मिर्गौला (रगत र पिसाब) स्वास्थ्य परीक्षण शिविर आयोजना हुँदैछ।
सबै अभिभावक, शिक्षक र विद्यार्थी परिवारलाई यस स्वास्थ्य परीक्षणमा सहभागी हुन अनुरोध गरिन्छ।

मिति: २०८२ कार्तिक २१ र २२ गते
समय: बिहान ८:०० बजेदेखि १२:०० बजेसम्म
स्थान: क्रिस्टल नलेज एकेडेमी, मङ्गलापुर

आयोजक:
क्रिस्टल नलेज एकेडेमी परिवार
प्राविधिक सहयोगमा:
KEN Diabetes & Thyroid Center, शंकरनगर

के तपाईँलाई थाहा छ? औषधि खाएर मात्र सुगर र थाइरोइड कन्ट्रल नहुन सक्छ!सही उपचार, परामर्श,  व्यवस्थापन र निगरानी गर्नु जरु...
27/10/2025

के तपाईँलाई थाहा छ?
औषधि खाएर मात्र सुगर र थाइरोइड कन्ट्रल नहुन सक्छ!
सही उपचार, परामर्श, व्यवस्थापन र निगरानी गर्नु जरुरी छ।

केन सेन्टर नेपालमा २३ वर्षदेखि मधुमेहको उपचार व्यवस्थापनमा समर्पित उपचार केन्द्रमा नेपालकै वरिष्ठ तथा अनुभवी इण्डोक्राइनोलोजिष्ट डा. जस्मिन तुलाधर यही कार्तिक १५ गते शनिबार आउँदै हुनुहुन्छ।
मधुमेह, थाइरोइड र हर्मोन सम्बन्धी समस्याका बिरामीहरूले समयमा नै सही उपचार गरि आफ्नो स्वास्थ्य भविष्य सुरक्षित गर्नुहोला।

🔹 जाँचका लागि सम्पर्क: कार्तिक १२, १३ र १४ गते
🔹 स्थान: KEN Center, शंकरनगर, बुटवल
🔹 सम्पर्क: ☎️ 071-590376, 📱 9860670320
🔹 वेबसाइट: www.kencenter.com.np

▪️उपचारमा सोच र जीवनशैली बदलौँ।
▪️समस्या बढेपछि होइन, समस्या नआउँदै उपचार गरौं।
▪️भोलि', 'पछि', 'ठिकै छ' भनेर नबसौं — समयमै उपचार गरौं।
जनहितको लागि केन सेन्टरबाट प्रसारित।

Pls share 🙏

अब दशैंपछिको स्वास्थ्य हेरचार: दशैंको रमाइलोमा खानपान अनियमित हुनु स्वाभाविक हो तर त्यसपछि शरीरलाई पनि आराम र जाँचको जरु...
09/10/2025

अब दशैंपछिको स्वास्थ्य हेरचार:
दशैंको रमाइलोमा खानपान अनियमित हुनु स्वाभाविक हो
तर त्यसपछि शरीरलाई पनि आराम र जाँचको जरुरत पर्छ।
चाडबाडको खानपिनले मधुमेह, कोलेस्ट्रोल, लिभर, युरिक एसिड, पिसाबमा समस्या आउन सक्छ। त्यसैले यसका जाँचहरू समयमै गराउँदा भविष्यका समस्याबाट बच्न सकिन्छ।

केन सेन्टरले यही असोज २५ शनिबारदेखि ३१ गते शुक्रबारसम्म ५०% छुट सहित स्वास्थ्य जाँच अफर ल्याएको छ।
आजै स्वास्थ्यको ख्याल राख्यौ भने, भोलिको स्वास्थ्य राम्रो हुन्छ। बेलामै सोचौ।
केन सेन्टर — तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी।

बिहान: ७:१५ बजेदेखि ९:३०बजेसम्म
सम्पर्क: केन सेन्टर। तिलोत्तमा-२, शंकरनगर
फोन नं: 986-0670320 । 9860052720

दशैं आउँदैछ है!असोज १० गते शुक्रबार र ११गते शनिबार KEN Center, बुटवलमा वरिष्ठ इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधरयही असोज ...
18/09/2025

दशैं आउँदैछ है!
असोज १० गते शुक्रबार र ११गते शनिबार

KEN Center, बुटवलमा वरिष्ठ इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर
यही असोज १० र ११ गतेआउँदै हुनुहुन्छ। पुराना मधुमेह र थाइरोइडका बिरामीहरूलाई सही उपचार गर्न सम्पर्क गर्नुहोला।

किन KEN Center मा नै देखाउने?
🔹 २३ वर्षको निरन्तरता, अनुभव र विश्वास
KEN Center ले निरन्तर २३ वर्षदेखि मधुमेह, थाइराइड र मृगौला सम्बन्धी बिरामीहरूको उपचार, परामर्श र जीवनशैली व्यवस्थापन गर्दै आएको छ। यस अवधिमा हजारौं बिरामीहरूले उपचारपछि राम्रो सुधार अनुभव गर्नुभएको छ।

🔹आधुनिक, वैज्ञानिक र व्यवहारिक विधि
यहाँ उपचार गर्दा केवल औषधि मात्र होइन, खानपान, जीवनशैली, मानसिक स्वास्थ्य र दीर्घकालीन व्यवस्थापनलाई समेत प्राथमिकता दिइन्छ। यसरी उपचार गर्दा अनावश्यक औषधि खर्च घट्छ र रोग नियन्त्रणमा राख्न सजिलो हुन्छ।

🔹विशेषज्ञ सेवा अब बुटवलमै
गुणस्तरीय विशेषज्ञ उपचार सेवाको लागि काठमाडौं जानुपर्ने झन्झट छैन।अब बुटवल शंकरनगरमै अनुभवी र वरिष्ठ इण्डोक्राइनोलोजिष्ट
डा. जस्मिन तुलाधरबाट उपचार र परामर्श लिन सक्नुहुन्छ।

🔹सेवा गुणस्तरमा सम्झौता गरिँदैन
दीर्घकालीन रोगमा सस्तो खोज्दा वा अपुरो उपचार गर्दा भविष्यमै ठूलो खर्च र गम्भीर जटिलता हुन्छ। त्यसैले KEN Center बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छ र सेवा गुणस्तरमा सम्झौता गरिँदैन।

नाम दर्ताको लागि:
सम्पर्क: केन सेन्टर । शंकरनगर नगर। 986-0670320
मिति: २०८२ असोज ४ गतेदेखि ९ बजेसम्म

KEN CENTER ( Creating Smiles | Changing Lives)
Tilottama 2. l Shankarnagar
9860670320. l 9860052720 l 071590376
www.kencenter.com.np



#



Pls share 🙏

दशैं आउँदैछ है!असोज १० गते शुक्रबार र ११गते शनिबार इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।KEN Center, शंकरनगर–...
15/09/2025

दशैं आउँदैछ है!
असोज १० गते शुक्रबार र ११गते शनिबार
इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।

KEN Center, शंकरनगर–बुटवलमा अवस्थित विशेषज्ञ
केन्द्र हो, जहाँ वरिष्ठ अनुभवी इण्डोक्राइनोलोजिष्टबाट
सही र भरपर्दो उपचार पाउनुहुन्छ। साथै बिरामीहरूको व्यक्तिगत समस्या अनुसार खाना, औषधि र जीवनशैली सम्बन्धी परामर्शको विशेष सुविधा भएको हुँदा उपचारमा ढुक्क हुनुहोला।

✅ तपाईंको मधुमेह नियन्त्रणमा ल्याउने वैज्ञानिक विधि
✅ थाइराइड र हर्मोन सम्बन्धी समस्या समाधान
✅ मिर्गौला, मुटु, आँखाको जटिलताबाट बच्न समयमै रोकथाम
✅ जीवनशैली सुधारका लागि व्यावहारिक परामर्श
✅ नियमित जाँच र विस्तृत परामर्श
✅ बिरामीहरूको रोगबारे विश्लेषण गरी निगरानी गरिने
✅ औषधिको खाने तरिकाको सही व्यवस्थापन
✅ खाना र जीवनशैलीको सही व्यवस्थापन

सम्पर्क: केन सेन्टर । शंकरनगर नगर। 986-0670320
मिति: २०८२ असोज ४ गतेदेखि ९ बजेसम्म

KEN CENTER ( Creating Smiles | Changing Lives)
Tilottama 2. l Shankarnagar
9860670320. l 9860052720 l 071590376
www.kencenter.com.np





KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र

Pls share 🙏

Address

Tillottama-2, Shankar Nagar
Butwal
41111

Opening Hours

Monday 06:30 - 12:30
18:00 - 20:00
Tuesday 06:30 - 12:30
18:00 - 20:00
Wednesday 06:30 - 12:30
18:00 - 20:00
Thursday 06:30 - 12:30
18:00 - 20:00
Friday 06:30 - 12:30
17:00 - 19:00
Saturday 06:30 - 12:30
Sunday 06:30 - 12:30
18:00 - 20:00

Telephone

+9779860670320

Alerts

Be the first to know and let us send you an email when KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram