01/08/2023
विभिन्न किसिमका रोगहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत विशेषज्ञ डक्टरहरु द्वारा उपचार गराइनुका साथै रगत दिशा पिसाब खकार जाँच गर्ने तथा एक्सरे इको इसिजी प्लास्टर समान्य चिरफार पनि गरिन्छ । मुटु किड्नी सुगर ब्लड प्रेसरका बिरामी हरुलाई विशेष छुटका साथ सुपथ मुल्यमा उपयुक्त औषधि बिक्री गरिन्छ ।
छत्रदेव हेल्थकेयर प्रा. लि.
अस्पताल लाइन बुटवल ६
०७१५४३२१८, ९८५७०२५१७५