Lumbini Vision Eye Care & Optical Centre

Lumbini Vision Eye Care & Optical Centre >Comprehensive eye examination with International computerized system by consultant Optometrists

15/09/2023

Vacancy for Optometrist/OA
Salary : Negotiable(including bonus)
Accomodation Free

आज कृष्ण जन्माष्टमीको दिन आदर्णीय गुरु हेमन्त शर्मा सर को आँखा परीक्षण गर्न पाउँदा खुसी लागेको छ....
06/09/2023

आज कृष्ण जन्माष्टमीको दिन आदर्णीय गुरु हेमन्त शर्मा सर को आँखा परीक्षण गर्न पाउँदा खुसी लागेको छ....

सम्पूर्णमा नाग पञ्चमीको शुभ कामना, नाग देवताले सबैको रक्षा गरुन 🙏श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि...
21/08/2023

सम्पूर्णमा नाग पञ्चमीको शुभ कामना, नाग देवताले सबैको रक्षा गरुन 🙏

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

यिनै नागहरु अकिंत चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

"Let's minimize this eye Flu pandemic together""हामी सबै मिलेर यो आँखा पाक्ने भाइरल रोगको महामारीलाई कम गरौं"Thank you k...
09/08/2023

"Let's minimize this eye Flu pandemic together"
"हामी सबै मिलेर यो आँखा पाक्ने भाइरल रोगको महामारीलाई कम गरौं"
Thank you khabarlumbini.com for news coverage
https://www.khabarlumbini.com/2023/08/09/15011/

सैनामैना । देशभर आँखा पाक्ने संक्रमण फैलिईरहेको बेला रुपन्देहीमा रहेको लियो क्लब अफ सैनामैनाले सेचतना कार्यक्र...

"Let's minimize this Eye Flu pandemic together"
08/08/2023

"Let's minimize this Eye Flu pandemic together"

Happy maha shivaratri ....... May God bless all of us ❤️LVECOC Family 🙏Sainamaina 06, colony, Rupendehi  &Banganga 01, J...
17/02/2023

Happy maha shivaratri .......
May God bless all of us ❤️

LVECOC Family 🙏

Sainamaina 06, colony, Rupendehi &
Banganga 01, Jitpur , Kapilvastu

Few glimpse of One day free eye check up camp On the occasion of 50th anniversary(golden jubilee) of shree paschim parro...
13/01/2023

Few glimpse of One day free eye check up camp On the occasion of 50th anniversary(golden jubilee) of shree paschim parroha higher secondary school....
Thank you old student union of this school for giving this opportunity(eye check up camp) for their student, teacher and their guardian....

Dental surgean Dr. Kamal paudel Routine eye check up on our eye care centre ......
06/04/2022

Dental surgean Dr. Kamal paudel Routine eye check up on our eye care centre ......

03/04/2022
Happy new year 2022 🎈              May this 2022 Represents 👉   ^   ^^ good health, wealth and peace/happiness twice the...
01/01/2022

Happy new year 2022 🎈
May this 2022
Represents 👉 ^ ^^ good health, wealth and peace/happiness twice then previous year
With (2022)
^ Zero stress
in all family

And specially thanks to all of those members who believes us and
came/refer in our eye care centre 🏥
For eye treatment 👁 💊, eye wear 👓 and contact lens

Optom(दृष्टि विशेसज्ञ)MD/CEO ofLVECOC : ABHISHEK PANDEY

☎️📱 : 071-505190/9857016716

Sainamaina-06,colony(Lumbini road) ,Rupendehi,Nepal

Address

Butwal

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779857016716

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Vision Eye Care & Optical Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lumbini Vision Eye Care & Optical Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category