Centre of digestive and Liver Diseases

Centre of digestive and Liver Diseases Located In the heart of Butwal city, The Centre Of Digestive and Liver Diseases aims to provide stat

Wishing "happy guru purnima" to all our teachers for teaching us enough to be able to take care of our patients.
05/07/2020

Wishing "happy guru purnima" to all our teachers for teaching us enough to be able to take care of our patients.

16/06/2020

30/05/2020

FUNCTIONAL BOWEL DISORDERS:
कतिपय पेट र कलेजो का रोगहरु र मानसिक रोगहरुको प्रस्तुती मिल्दो जुल्दो हुन्छ। Depressive Disorder (उदासीनताको बिरामी) र Anxiety Disorder (चिन्ता रोग) प्रायः जसो यी पेटका लक्ष्यणहरुका साथ प्रस्तुत हुन्छन्।
- सास फेर्न गार्‍हो हुने।
- पसिना धेरै आउने।
- घाँटीमा केही अडकिएको अनुभव।
- छातीको दुखाइ।
- वाक्वाकी लाग्ने/ बान्ता हुने
- पेट दुख्ने/ पेट पोल्ने।
- खाना खान मन नलाग्ने/ भोक हराउने।
- शरीरमा चिसो एवं तातो भएको अनुभव हुने।
- शरीरका विभिन्न भागहरुमा झमझम गर्ने/ शरीरका भाग लाटो भएको अनुभव हुने/विभिन्न भागमा सिल्का हान्ने।
- पातलो दिसा चल्ने।
- कब्जियत हुने।
- छिनछिनमा मुख सुख्खा हुने।
- शरीर कमजोर भएको अनुभव।
- तौल कम हुने।
- घाँटी दुख्ने।

सामान्यतया, यी लक्ष्यणहरू देखिएमा पेट रोग सम्बन्धि डाक्टरलाई भेट्नु पर्ने हुन्छ र चेक जाँच पछि पनि कुनै ठोस शारिरीक बिमार नदेखिए मनोचिकित्सक (Psychiatrist) लाई भेट्न जरुरी हुन्छ।

29/05/2020

REFLUX DISEASE (रिफ्लक्स डिजिज)
छाती दुख्ने, पोल्ने; मुखमा अमिलो, तितो पानि आउने समस्या लाइ ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज (GERD) भनिन्छ।

उपचार:
- नियमिय रुपले थोरै थोरै धेरै पटक खाने
- रातीको खाना खाएको दुइ घण्टा पछि मात्रै सुत्ने
- सुत्ने बेलामा टाउकोको भागलाई उच्च ‌बनाएर सुत्ने
- देब्रे तिर कोल्टे फर्केर सुत्ने
- तौल घटाउने
- चिया/ कफी/ कोल्ड ड्रिंक्स/ चकलेट को सेवन कम गर्ने

24/05/2020
ठुलो आन्द्रा को क्यान्सर र कोलोनोस्कोपि
17/05/2020

ठुलो आन्द्रा को क्यान्सर र कोलोनोस्कोपि

In this video Gastroenterologist, Dr Sharma, discussed about important issues on prevention, identification and management of colorectal cancer.

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Centre of digestive and Liver Diseases posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Centre of digestive and Liver Diseases:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category