02/10/2025
२०८२ सालको बिजया दशमी, दिपावली, नेपाल सम्बत साथै छठ पर्व को शुभ उपलक्ष्यमा देश-विदेश मा रहनु हुने सम्पूर्ण मान्यजन एवं हजुर तथा हजुरको परिवारमा सुख, शान्ति, समृद्धी, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ !
- नेशनल मल्टिस्पेसियलिटी क्लिनिक परिवार
बुटवल तथा भैरहवा शाखा