07/12/2025
✨Sugar And Cavities✨
Cavity चिनीले होइन—ब्याक्टेरियाले बनाउँछ! 🦠
चिनी वा मिठाई खानु गलत होइन, तर Oral hygiene सही हुनुपर्छ 😁
दैनिक ब्रस, फ्लोस र नियमित Dental check-up ले तपाईंको दाँतलाई बचाउँछ।✅
👉 Complete Dental examination का लागि नेपाल डेण्टल होमलाई सम्पर्क गर्नुहोस्!😁✨
📍 Location: नेपाल डेन्टल होम, तिलोत्तमा पथ, बुटवल (पुष्पलाल पार्क नजिक)
📞 Contact: 071-535994 / 9857036833